फेरि उकालो लाग्यो सेयर बजार, सूचकसँगै कारोबार रकममा

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । बजार मापन गर्ने सूचकसँगै कारोबार रकममा समेत उछाल देखिएको छ । पछिल्लो समय कारोबार रकममा आएको सुधारका कारण लगानीकर्तामा उत्साहत समेत देखिएको

बीमालेख सरेन्डरमा व्यापक सुधार, एशियन लाइफबाहेकका सबै कम्पनीको सरेन्डर घट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुँदै जाँदा बीमा क्षेत्रमा पनि त्यसको प्रभाव परेको छ । असोजको तुलनामा कात्तिकमा जीवन बीमा पोलिसी त्याग्न गर्नेको संख्यामा व्यापक सुधार आएको

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक सेयर स्वामित्व १९ प्रतिशत घटाउने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक सेयर स्वामित्व ५१ प्रतिशतमा झार्ने भएको छ । ७० प्रतिशत संस्थापक सेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा १९ प्रतिशत सेयर रुपान्तरण गर्ने भएको हो

तीन दिनभित्र वित्तीय विवरण नबुझाए सूचीकृत संस्थालाई कारबाही गर्ने नेप्सेको चेतावनी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले वित्तीय विवरण तीन दिन भित्र पेश नगर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । सूचीकृत संगठित संस्थालाई तीन दिन भित्र वित्तीय विवरण बार्षिक तथा

नबिल बैंकले तीन अर्बको ‘नबिल डिवेन्चर’ निष्कासन गर्दै, ब्याज ९ प्रतिशत पाइने

काठमाडौं । नबिल बैंकले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालेको जनाएको छ । बैंकले

माछापुच्छ्रे बैंकले घटायो ब्याज, आजदेखि लागू हुने

काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजैदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको यसअघिको भन्दा ब्याजदर घटेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा

सामुदायिक लघुवित्तले लाभांश नदिने

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ । यो पटक कम्पनीले लाभांश नदिने भएको छ । सोमबार कम्पनीको सञ्चालक समितिको बैठक बसेको थियो । बैठकले गत

नेप्सेको अध्यक्षको जिम्मेवारी पौडेललाई

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्ष परिवर्तन गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशसरण महतले नेप्से अध्यक्ष रहेका अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय

गुराँस लघुवित्तले बनायो सेयरधनीको हात खाली

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ । यो पटक कम्पनीले लाभांश नदिने भएको छ । कम्पनीले पुस १८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

लुम्बिनी विकास बैंकले ८.५० प्रतिशत लाभांश दिने

काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको नाफाबाट