गरिब देशहरुको ऋण सेवा भुक्तानी लागत ३९ प्रतिशतले

एजेन्सी । सन् २०२३ र २०२४ मा विश्वका २४ वटा गरिब देशहरुको ऋण सेवा भुक्तानीको लागत ३९ प्रतिशतले बढ्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकको पछिल्लो रिपोर्टकाअनुसार सन्

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो । बैंकले ७ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ५.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले घट्यो ब्याजदर

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले घटाएको ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजदेखि लागू हुनेगरी ब्याजदर घटाएको हो । बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ९ प्रतिशत दिने जनाएको छ

गरिमा विकास बैंकको ब्याजदर घट्यो

काठमाडौं । विकास बैंकहरुले पनि धमाधम ब्याजदर घटाउन थालेका छन् । बैंकले आज सूचना प्रकाशित गरेर ब्याजदर घटाएको जनाएको छ । बैंकहरुले घटाएको ब्याजदर आजैदेखि लागू हुनेछ । बैंकले आज

हिमालयन रि इस्योरेन्सको आईपीओ निष्कासन, कहिलेसम्म मिल्छ आवेदन दिन ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुला भएको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता सर्वसाधारण सेय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका

पुँजीवादविरुद्धका आरोपहरुको चिरफार गर्ने पुस्तक ‘पुँजीवादः भ्रम, वास्तविकता र तथ्य’

काठमाडौं । इतिहासकार र समाजशास्त्री राइनर जिटलम्यानद्वारा लिखित दुई पुस्तक, ‘सेट योरसेल्फ बिगर गोल्स’ र ‘इन डिफेन्स अफ क्यापिटलिज्म’को नेपाली अनुवाद ‘पुँजीवाद भ्रम, वास्तविकता र तथ्य’ विमोचन भएको छ। मंगलबार

युनिलिभर नेपालको लाभांश पारित

काठमाडौं । युनिलिभर नेपालको ३०औं वार्षिक साधारण सभाबाट १५८० प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको मंगलबार सम्पन्न साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभाश पारित गरेको हो । युनिलिभरले लाभांश

प्रभु बैंकका ग्राहकले ॐ हस्पिटलमा आकर्षक छुट पाउने

काठमाडौं । प्रभु बैंकका ग्राहकले चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा आकर्षक छुट पाउने भएका छन् । बैंक र हस्पिटलबिच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता

बासी दुधमा नयाँ उपभोग्य मिति राखेर बेच्ने ४ डेरी उद्योगलाई साढे ७ लाख जरिवाना

काठमाडौं । सरकारले पास्चराइज्ड दुधको प्याकेटमा उपभोग गर्ने मिति उल्लेख नगर्ने ४ डेरी उद्योगलाई साढे ७ लाख रुपैयाँ जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता आनन्दराज