सामुदायिक लघुवित्तले लाभांश नदिने

0
Shares

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

यो पटक कम्पनीले लाभांश नदिने भएको छ । सोमबार कम्पनीको सञ्चालक समितिको बैठक बसेको थियो ।

बैठकले गत आवको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ ।

Skip This