प्राधिकरणले टीओडी रेकर्ड सार्वजनिक गरेर फर्जी बिल काटेको

काठमाडौं । पूर्वउर्जामन्त्री समेत रहेका नेकपा माओवादीका नेता जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणले फर्जी बिल काटेको आरोपको खण्डन गर्न सक्नुपर्ने बताएका छन् । उद्योगी व्यवसायीहरुले ट्रंक र डेडिकेटेड लाइनको नाममा

यी हुन् पाँच महिनामा ४ अर्बमाथि आयात भएका २५ वस्तु

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँको वस्तु आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा गत आर्थिक

आईएमई पे मार्फत शुल्क तिर्दा एजुकेशन पार्कका विद्यार्थीले छुट पाउने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ र एजुकेशन पार्कबीच आइईएलटीएस र पीटीईको तयारी कक्षामा ५०% छुट दिने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सिभिल मल, काठमाडौंको आठौं तलामा

सुन तस्करीका नाइके मिनबहादुरको बयान: एयरपोर्टको सेटिङ मिलाउन ५ लाख खर्च हुन्थ्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत मंसिर २१ गते राति फ्लाई दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका यात्रु चन्द्र घलेले १४ किलो सुन बोकेर ल्याएका थिए । उक्त सुन

उद्योगी शेखर गोल्छालाई मातृशोक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छालाई मातृशोक परेको छ । गोल्छाकी आमा पुखराजदेवीको ८४ वर्षको उमेरमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार पिसाबसम्बन्धि समस्याका कारण

भोलिदेखि भृकुटीमण्डपमा रियल इस्टेट एक्स्पो हुँदै, ६० वटा स्टल हुने

काठमाडौं । बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आठौं रियल इस्टेट एक्स्पो हुने भएको छ । नेपालमा आवास तथा जग्गा विकासकर्ताहरूको प्रतिनिधित्व गर्ने मुख्य संस्था नेपाल जग्गा तथा आवास विकास संघले पुस १२

प्राधिकरणले बिजुलीको लाइन काटेको भन्दै उद्योगका मजदुरहरुको प्रदर्शन

वीरगञ्ज । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेवापतको रकम नतिरेको भन्दै लाइन काटेको बिरोधमा मजदुरहरुले प्रदर्शन गरेका छन् । बुधबार बिहान बाराको सिमरास्थित जगदम्बा स्टिल, त्रिवेणी

नेरुडे लघुवित्तले बनायो सेयरधनीको हात खाली

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ । यो पटक कम्पनीले सेयरधनीलाई लाभांश नदिने जनाएको छ ।

विद्युत आयोजना बाढीले बगाएपछि साधारणसभा स्थगित, समय थप्न माग

काठमाडौ । जलविद्युत आयोजना पहिरोले बगाएपछि साधारणसभा गर्न म्याद थप गर्न अपर हेवाखोला हाईड्रोपावर कम्पनीले समय माग गरेको छ । अपर हेवाखोला हाईड्रोपावर कम्पनीले निर्माण गरी सञ्चालमा ल्याएको अपर हेवाखदोला

हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट, कसलाई कति पर्‍यो ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको साधारण सेयर ( आईपीओ) बाँडफाँट भएको छ । आईपीओमा १५ लाख ७३ हजार २१९ जनाकोे आवेदन परेको थियो । जसमा १५ लाख ६४ हजार ५६४