पोखरा र भैरहवाको ग्राउण्ड ह्याडलिङमा छुट

काठमाडौं । सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवाका लागि ग्राउण्ड ह्याडलिङमा छुट दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार एक वर्षे कार्यकालको कार्यप्रगति सार्वजनिक गर्दै यी

पुँजी बजार र बीमा क्षेत्रमा अपेक्षित सुधार हुन नसक्दा चिन्तित छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्यात बढाउने गरी उत्पादन बृद्धि गर्न आवश्यक पहल लिने बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले

प्रधानमन्त्रीको प्रश्न: के देशमा साँच्चै केही नभएकै हो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली समाजमा अहिले हीनताबोध र नकारात्मकताको डढेलो लगाइएको बताएका छन् । सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सकिँदैन,

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट हुने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्कासन गरेको साधारण सेयर (आईपीओ) भोलि (बुधबार) बिहान १० बजे बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार भोली बिहान १० बजे

सत्तामा प्रधानमन्त्री दाहालको ३६५ दिन: आएन अर्थतन्त्रमा उत्साह

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेकै दिन २०७९ पुस ११ गते साँझ मन्त्रिपरिषद् बैठक बोलाए । दाहालको पहिलो मन्त्रिपरिषद बैठकले गरेको ५ बुँदे निर्णयको पहिलो बुँदामै

विद्युतीय गाडीमा आकर्षण बढ्दो, यो वर्ष १० हजार बढी आयात हुने

काठमाडौं । सरकारले पछिल्लो समय वातावरणमैत्री सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएको छ । जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजना मन्त्रिपरिषदबाट स्वीकृत गर्दै सन् २०३० सम्ममा दुईपाङ्ग्रे र

आठौं घरजग्गा मेलामा दुई अर्ब ५० करोड बढीको कारोबार हुने अपेक्षा

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं घरजग्गा मेला हुने भएको छ । भृकुटीमण्डपमा पुस १२ गतेबाट १५ गतेसम्म आठौं घरजग्गा मेला हुने भएको हो । मेलामा भवन तथा संयुक्त आवास र

मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन् । मंगलबार चितवनमा आयोजित ‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को उद्घाटन समारोहमा अर्थमन्त्री महतले विभिन्न

उद्योगको लाइन काट्ने प्राधिकरणको निर्णयमा अर्थमन्त्री असहमत (भिडिओ)

चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको लाइन काट्ने विद्युत प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताएका छन् । उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेका समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय

‘यो सरकार गठन भएपछि भ्रष्टाचारका नयाँनयाँ काण्ड भएका छैनन्’

गत वर्ष भएको प्रतिनिधिसभाको निर्वाचनपश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यस अवधिका खासगरी नेपालले छिमेकीसँगको सम्बन्ध, कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध