दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चले चैत १२ गते फैसला

काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्च अदालतले चैत १२ गते फैसला सुनाउने भएको छ । मंगलबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ

सरकारको साझा संकल्प: विद्युत् विधेयक परिमार्जन गरेर पारित गर्ने

काठमाडौं । विद्युत् विधेयक २०८० परिमार्जन गरेर पारित हुने भएको छ । पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्दै

नबिल बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकटमा विशेष छुट

कठमाडौं । नबिल बैंकका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था,

५ वर्षपछि पहिलो पटक नाफामा डीडीसी, किसानको वक्यौता तिर्न सकेन

काठमाडौं । कच्चा दुध खरिद गरेवापत किसानलाई भुक्तानी गर्न नसकेको अवस्थामा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ५ वर्षपछि नाफामा गएको छ । पछिल्लो आर्थिक वर्ष २०७१/७२, २०७२/७३ र २०७४/७५

गिग अर्थतन्त्रमा सत्ता गठबन्धनको जोड: भूमि बैंक र कृषि उपजको बीमासम्मको योजना

काठमाडौं । सत्ता गठबन्धनले ‘गिग’ अर्थतन्त्रमा युवाहरुको पार्ट–टाइम आवद्धतालाई प्रोत्साहित गर्ने भएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पाँच दलीय गठबन्धनका तर्फबाट सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै यस्तो

भारतले ‘अतिक्रमण गरेको नेपाली भूमि’ फिर्ता लिने सत्ता गठबन्धनको घोषणा

काठमाडौं । सत्ता गठबन्धनका ५ दलहरूले आफ्नो ‘न्यूनतम नीतिगत प्राथमिकता तथा साझा कार्यक्रम’ घोषणा गरेका छन् । मंगलबार नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र

म्यानपावरले कामदार कोरिया पठाउने कार्यविधि स्वीकृत भएपछि श्रममन्त्री भन्छन्: निर्णय भएको छैन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ई-७ भिसामा म्यानपावरले कामदार कोरिया पठाउने विषयमा कुनै निर्णय नभएको बताएका छन् । मन्त्री अर्यालले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ई-७

सरकारले सेयर बजारलाई नीतिगत सुधार मार्फत चलायमान बनाउने

काठमाडौं । सरकारले सेयर बजारलाई नीतिगत सुधार मार्फत चलायमान बनाउने भएको छ । सत्तारुढ दलहरुको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै पूर्वअर्थमन्त्री बिष्णु पौडेलले यस्तो जानकारी गराएका हुन् ।

एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’ मा सरकारसँग सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘लगानी शिखर सम्मेलन २०२४’ मा नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ । संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डल र लगानी बोर्डका प्रमुख कार्यकारी

सेयर बजारमा सामान्य गिरावट, साढे ३ अर्ब बढीको कारोबार

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ६.२४ अंकले परिसूचक २०६७.२९ बिन्दु कायम भएको छ । ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता