स्मृतिमा गिरिजाप्रसाद कोइरालाः तस्बीरमा बिराटनगरको कोइराला निवास

काठमाडौं । गिरिजा प्रसाद कोइरालाको निधन मिति २०६६ चैत ७ गते शनिबार ८५ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा भएको थियो। कोइराला निडर भई आफ्नो देशको न्याय र प्रजातान्त्रिक अधिकारको

सीजीले सुरु गर्‍यो अन्तरक्रियात्मक डिजिटल बोर्ड

काठमाडौं । सीजी ब्रान्ड, नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स र घरेलु उपकरण ब्रान्ड हो । यसले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको लागि आफ्नो नवीनतम अन्तरक्रियात्मक डिजिटल बोर्ड (आईडीबी) स्मार्ट बोर्ड सुरु गरेको

भाडा नबढाए अब वायुसेवा कम्पनीहरू टिक्न सक्दैनन्, हवाई भाडा बढ्छ

वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा समिट एयरलाइन्सका प्रवन्ध निर्देशक मनोज कार्की पछिल्लो १४ वर्षदेखि हवाई उड्डयन क्षेत्रमा सक्रियतापूर्वक लागेका व्यक्ति हुन् । करिब डेढ दशक अगाडि गोमा एयर स्थापना गरेर

सहकारीमा छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन सक्दैन: सांसद राणा

काठमाडौं । पूर्वअर्थराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले सहकारी प्रकरणहरुको निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठ्यारो पर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा आव २०८१/०८२

भित्री कारोबार गर्ने रिडी पावरका तत्कालीन अध्यक्ष गुरु न्यौपाने सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर

काठमाडौं । रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको कसुरमा दोषी ठहरिएका छन् । मंगलबार विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपानेलाई दोषी

८ महिनामा साढे २ अर्बको सिमेन्ट निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा साढे २ अर्ब रुपैयाँको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्ममा २ अर्ब ४७ करोड १७ लाख

कामना सेवा विकास बैंकद्वारा प्रहरी प्रभाग बूढानीलकण्ठलाई गोप्रो हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी प्रभाग, बूढानीलकण्ठलाई २ थान गोप्रो हस्तान्तरण गरेको छ । बैंकका सामान्य सेवा, बिसीसी तथा सिएसआर विभाग प्रमुख सुशिल

नेपालमा प्राकृतिक प्रकोपबाट विगत ४० बर्षमा ९ खर्ब २८ अर्ब क्षति

काठमाडौं । नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरीजस्ता प्रकोपबाट बिगत ४० बर्षमा (सन् १९८०-२०२० सम्ममा) समग्रमा करिब ७ अर्ब अमेरिकी डलर (९ खर्ब २८ अर्ब हाराहारी) बराबरको क्षति भएको युएनडीपीकाे

प्राधिकरणका डीजी अधिकारीसँग अख्तियारले लियो २० घण्टाभन्दा बढी बयान, भ्रष्टाचार मुद्दा दर्ता होला ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारीसँग २० घण्टाभन्दा बढी समय बयान लिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमिता भएको उजुरी

चौधरी ग्रुपको भिभान्ता होटलले एकै वर्ष गर्‍यो ३३ करोडको व्यापार

काठमाडौं । ललितपुरको झम्सिखेलमा रहेको भिभान्ता काठमाडौं होटलले एकै वर्ष ३३ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । होटलले सन् २०२२ को तुलनामा १० करोड बढीको व्यापार गरेको छ