भैरहवा र पोखरामा आन्तरिक उडान हुन सकेन, विमानस्थलमा

काठमाडौं । देशका विभिन्न स्थानमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा हवाइ उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा र पोखराको आन्तरिक उडान हुन

अरुण भ्याली हाइड्रोको हकप्रद सेयरमा आवेदन दिन आज अन्तिम दिन, ९३ करोड बैंकको ऋण तिर्न खर्चने

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद

मिटरब्याज पीडितका समस्या सुन्न गृहमन्त्री रवि लामिछानेले बनाए सहजीकरण डेस्क

काठमाडौं । गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालय

कच्चा पदार्थको अभावमा कैलालीका १३७ साना उद्योग बन्द

कैलाली । कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना

वेनी-जोमसोम-कोरला सडकमा ५ पुल निर्माण

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङमा पाँचवटा पुल निर्माण भएका छन् । बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा

लगानी सम्मेलनको गृहकार्यलाई तीव्रता दिन अर्थमन्त्री पुनको निर्देशन

काठमाडौं । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठक अर्थमन्त्री तथा लगानी सम्मेलन निर्देशक समितिका संयोजक वर्षमान पुनको अध्यक्षतामा अर्थ मन्त्रालयमा सम्पन्न भएको छ । उक्त बैठकले निर्देशक समितिको अघिल्लो

विराटनगर उड्न लागेको बुध्द एयर विमानमा समस्या, रनवेबाट फर्काइयो

काठमाडौं । काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार (आज ) बेलुका ८ बजेर १० मिनेटमा विराटनगर उड्न लागेको बुध्द एयरको विमानमा समस्या देखिएको छ । कल साइन बिएचए ७५१ र

चितवनमा महिला नेतृत्व कृषि सम्मेलन हुँदै

काठमाडौं । चितवनमा महिला नेतृत्व कृषि सम्मेलन हुने भएको छ। नेपाल उद्योग परिसंघ अन्तर्गत महिला नेतृत्व फोरम ९सिएनआइडब्लुएलएफ० को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन–२०२४ हुने भएको हो। सम्मेलनको

१० वर्षमा आगलागीका २३ हजार घटना, २३ अर्बको क्षति

काठमाडौं । सोमबार साँझ करिब साढे ८ बजेबाट पोखराको काहुँ डाडामा आगलागी सुरु भएको थियो । उक्त आगोले भीषण रुप लिएसँगै पोखरा बजारदेखि पूर्वतर्फ रहेको काँहु डाँडामा सोमबार राति डढेलो

जागिरभन्दा अगाडि नै सामाजिक सुरक्षा नम्बर लिनुपर्ने

काठमाडौं । सरकारले अब जागिरभन्दा अगाडि नै सामाजिक सुरक्षा नम्बर लिनुपर्ने व्यवस्था गर्ने भएको छ । मंगलबार सार्वजनिक गरेको गठबन्धन सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमार्फत रोजगारी उमेर भएका