रिडी पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज

काठमाडौं । रिडी पावर कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सकिने छ । कम्पनीले फागुन

बाँसबारी जग्गा प्रकरण: सांसद विनोद चौधरीले दिए सीआईबीमा बयान

काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेका अर्बपति उद्योगी विनोद चौधरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समक्ष बयान दिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा छानबिन गरिरहेको सीआईबीले सरकारी वकिलको

मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउनु पर्दैन: विनोद चौधरी (भिडियो)

म संसदमै थिएँ । संसदमै हुँदा हुँदै तीन मिनेटभित्र त्यहाँ अनुसन्धानको बारेमा जानकारी गराएको यो गोप्य पत्र जुन रुपले देशभरि देशका सबै सञ्चारमाध्यमहरुमा रंगिए, त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि

सरकारी वकिलको कार्यालयबाट बाहिरिँदै विनोद चौधरीले भने: म माथि अनुसन्धानको विषय स्टन्टको रुपमा आयो

काठमाडौं । नेपाली कांग्रेसका नेतासमेत रहेका प्रतिनिधि सभाका सदस्य विनोद चौधरीले आफूमाथि अनुसन्धानको विषय स्टन्टको रुपमा आएको दाबी गरेका छन् । बिहीबार चौधरीले आफू संसदमै भएको बेला अनुसन्धान बारे जानकारी

वित्तीय अनुशासनमा बस्नु पर्दा धेरैलाई उकुसमुकुस भएको थियो: पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय सुशासन कायम गर्ने गरी आफूले आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको बताए । बुधबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका

बैंकरको तलबमा केपी ओलीको नजर, भने: किन चाहियो महिनाको २५ लाख तनखा ? (भिडियो)

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकरलाई २०/२५ लाख तलब दिन आवश्यक नरहेको तर्क गरेका छन् । बुधबार उनको पार्टीको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा

सत्ता गठबन्धन फेरिएपछि चिनियाँ सक्रियता बढ्यो, दर्जनौं परियोजना अघि बढ्दै

काठमाडौं । मंगलबार नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भौतिक पूर्वाधार तथा यातयातमन्त्री रघुवीर महासेठलाई भेटे। उनले महासेठसंगको भेटमा चक्रपथ विस्तारको काम चालु वर्ष नै थाल्ने तयारी भएको बताए ।

मुख्यसचिवले किने ३६० रुपैयाँको पेडा र फ्लेवर मिल्क, सिंहदरबारमा सुरु भयो डीडीसीको बिक्री केन्द्र

काठमाडौं । सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालले बुधबार ३ सय ६० रुपैयाँबराबरको दुग्धजन्य पदार्थ खरिद गरेका छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले देशकै सबैभन्दा ठूलो प्रशासनीय केन्द्र

सेयर बजारमा सामान्य गिरावट, दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ३.३४ अंकले घटेर परिसूचक २०६३.९५ बिन्दु कायम भएको छ । ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७

अर्थतन्त्रमा केही चुनौती छन्, निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न सरकार प्रतिवद्ध: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरुले दिएका सुझावका आधारमा नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार राष्ट्रिय सभा बैठकमा