सरकारले सेयर बजारलाई नीतिगत सुधार मार्फत चलायमान बनाउने



काठमाडौं । सरकारले सेयर बजारलाई नीतिगत सुधार मार्फत चलायमान बनाउने भएको छ ।

सत्तारुढ दलहरुको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै पूर्वअर्थमन्त्री बिष्णु पौडेलले यस्तो जानकारी गराएका हुन् ।


क्लिकमान्डु