मेडिकल कलेजबाट पुराना लगानीकर्ता बाहिरिँदै, नयाँ भित्रिँदै
काठमाडौं । गतवर्षको भदौमा काठमाडौं मेडिकल कलेजका पुराना लगानीकर्ता सेयर बिक्री गरेर बाहिरिए । काठमाडौं मेडिकल कलेजमा ४७ प्रतिशत सेयर किनेर नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मा प्रवेश गरे