यामाहा फ्यासिनो १२५ हाइब्रिड भारतमा सार्वजनिक

एजेन्सी । यामाहाले भारतीय बजारमा नयाँ फ्यासिनो १२५ सार्वजनिक गरेको छ । फ्यासिनो १२५ ड्रम ब्रेक भेरियन्टको मूल्य ७० हजार भारु र डस्क ब्रेक भेरियन्टको मूल्य ७६ हजार ५३० भारु

प्रभु बैंकको संस्थापक सेयर लिलामीमा, सर्वसाधारणले समेत खरिद गर्न सक्ने

काठमाडौं । प्रभु बैंकले लिलामीमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले शुक्रबार सूचनामार्फत् २ लाख २ हजार १ सय ८६ कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको हो ।

साढे १ खर्बको बीमा व्यापार, असारमा मात्रै साढे १४ प्रतिशत

काठमाडौं । बीमा क्षेत्रले गत आर्थिक वर्ष साढे १ खर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । जसको साढे १४ प्रतिशत असार महिनामै व्यापार भएको हो । हाल १९ वटा जीवन

सुन आयातमा बैंकको एकाधिकार अन्त्य हुनुपर्छः आभुषण महासंघ

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले बजारमा मागको अनुपातमा आपूर्तिलाई सहज तुल्याउन कोटा बढाउन वा वैंकको एकाधिकार अन्त्य हुनुपर्ने माग गरेको छ । सुन आयातलाई ओपन जेनरल लाइसेन्स

होण्डाका नाममा म्यासेज आतंक, ब्यालेन्स र डाटा चोरी हुनसक्छ

काठमाडौं । विगत केही दिनयता मोबाइलमा ‘हुण्डा ७०औं एनिभर्सरी’ भन्दै एउटा लिंक भाइरल भइरहेको छ । नेपालका लागि होण्डाको आधिकारी बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले यस्तो कुनै अफर जारी नगरेको स्पष्ट

सीजी ब्राण्डका डिसवासर र वासिङ मेसिनहरु बजारमा

काठमाडौं । सीजीले युरोपमा डिजाइन र उत्पादन गरिएका वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्याएको छ । युरोपमा उत्पादन भएका कारण यी सामग्रीहरुमा विभिन्न किसिमका विशेषताका साथै आकर्षक स्वरुपमा उपलब्ध

ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने प्रयोजनार्थ सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य

तालिबानको बढ्दो गतिविधिबीच अफगानिस्तानमा भारतको २२ हजार करोड लगानी के होला ?

एजेन्सी । दक्षिण एशियाली क्षेत्रीय संगठन (सार्क)को सदस्य देश अफगानिस्तानमा पछिल्ला दिनमा हिंसा फैलिएको छ । हिंसाका कारण सयौं मानिसको ज्यान गएको छ । अमेरिकी सेनाले अफागनिस्तान छाडन लागेपछि हिंसाको

चीनले बनायो तीव्र गतिमा गुड्ने ट्रेन, अधिकतम गति प्रतिघण्टामा ६ सय किमी

एजेन्सी । चीनले संसारको सबैभन्दा तीव्रगतिको ‘म्याग्लेभ’ ट्रेन सञ्चालनमा ल्याएको छ । म्याग्लेभ बुलेट ट्रेन ६०० किलोमिटर प्रतिघण्टाको अधिकतम गतिमा गुड्न सक्छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार नयाँ

नेप्से १८ अंकले बढ्दा ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, म्यूचुअल फण्डमा आकर्षण

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से १८.७५ अंकले बढेर ३ हजार ४.३१ विन्दुमा पुगेको छ । यो दिन ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर ११ अबर्ए