जुन महिनामा ३ हजार विदेशी नेपाल आए, ३१

काठमाडौं । कोरोना भाइरसको महामारीका बीच जुन महिनामा २ हजार ९९१ जना विदेशी पर्यटक नेपाल आएका छन् । सोही अवधिमा ३ हजार १५७ जना विदेशी नागरिक नेपालबाट बाहिरिएका छन् ।

चन्द्र ढकालमाथि उठेको नैतिक प्रश्नः धितोपत्र बोर्डको संचालकमा बसेर आफैंलाई नियमन गर्न मिल्छ ?

काठमाडौं । पछिल्लो दशक व्यवसायमा सफलता ठूलो पाएका व्यवसायी चन्द्र ढकालमाथि गंभीर नैतिक प्रश्न उठेको छ । व्यवसायी ढकाल अहिले नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष हुन् । नेपाल धितोपत्र

म्याद समाप्त भएका वस्तुलाई नयाँ लेबल लगाई बिक्री गर्ने गोदाम शिलबन्दी

काठमाडौं । काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर १५, सानो भ¥याङस्थित रहेको समिट कमर्सियल प्रालिले उपभोक्ता संरक्षण ऐन विपरीत कारोबार गरेको भन्दै गोदाम शिलबन्दी गरिएको छ । कम्पनीले उत्पादन गर्ने

प्रि-ओपनिङमा ९.१६ अंकले बढ्यो नेप्से, ५५ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ९.१६ अंकले बढेर ३०९४.२४ अंकमा पुगेको छ । प्रि-ओपनिङमा ६७ कम्पनीको सेयर कारोबार भएको छ । जसमा ५५ वटा कम्पनीको सेयर मूल्य बढेको छ

प्राइम बैंकले खुलायो विभिन्न पदमा जागिर

काठमाडौं । प्राइम कमर्सियल बैंकले विभिन्न तहमा कर्मचारी माग गरेको छ । बैंकले अफिसर, शाखा प्रबन्धक, रिलेशन म्यानेजर÷अफिसर, गोल्ड लोन सुपरभाइजर÷असिस्टेन्ट, डिजिटल बैंकिङ र ट्रेनी असिस्टेन्टको माग गरेको हो ।

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा बर्दियाको जोगीगाउँमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको बारबर्दिया नगरपालिका, जोगीगाउँ बजारमा शाखारहित बैंकिङ सेवा बिस्तार गरेको छ । बैंकले साउन १५ गतेदेखि १११औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो ।

सेबोन अध्यक्ष ढुंगानाले अर्थ मन्त्रालयलाई पठाएको स्पष्टिकरणमा के छ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अर्थ मन्त्रालयले सोधेको प्रष्टिकरण पेश गरेका छन् । ढुंगानाले आइतबार मन्त्रालयमा स्पष्टिकरण पेश गरे । अध्यक्ष ढुंगानाले कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशकहरु

२ अर्ब लगानीमा मेरियटले काठमाडौंमा मोक्सी होटल खोल्ने

काठमाडौं । मेरियट इन्टरनेशनलले इन्टरनेशनल हिमालय हस्पिटालिटी ए‍ण्ड होटल प्रालिको लगानीमा काठमाडौंमा मोक्सी होटल खोल्ने भएको छ । कमलादीमा बन्ने होटल १०८ कोठाको हुनेछन्। होटल सन् २०२५ सम्ममा निर्माण गरिसक्ने

प्रभु क्यापिटलले मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ निष्काशन गर्ने

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोमबार भएको सम्झौतामा हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटलका तर्फबाट

उच्च विन्दुमा नेप्से परिसूचक, करिब ११ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अंकले बढेको छ । सोमबार नेप्से ४.०४ अंकले बढेर ३०८५.०७ अंकमा पुगेको छ । क वर्गका कम्पनीको सूचक मापदन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३