प्रि-ओपनिङमा ९.१६ अंकले बढ्यो नेप्से, ५५ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ९.१६ अंकले बढेर ३०९४.२४ अंकमा पुगेको छ ।

प्रि-ओपनिङमा ६७ कम्पनीको सेयर कारोबार भएको छ । जसमा ५५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।


क्लिकमान्डु