सगरमाथा इन्स्योरेन्समा म्यानेजरदेखि कम्प्युनिकेसन अफिसरसम्म रोजगारीको अवसर

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले जागिर खुलाएको छ । इन्स्योरेन्सले म्यानेजरदेखि कम्प्युनिकेसन अफिसरसम्म रोजगारी खुलाएको छ ।इन्स्योरेन्सले मार्केटिङका लागि म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर, जुनियर अफिसर, अफिसर, सिनियर अफिसर, डेभलपमेन्ट अफिसर,

बुधबारको प्रि-ओपनिङमा ५८ कम्पनीको सेयर मूल्य बढ्यो, १०.८९ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १०.८९ अंकले बढेको छ । प्रि-ओपनिङमा ७५ वटा कम्पनीको कारोबार भएको छ । जसमा ५८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १० वटा

ब्याज आम्दानी घट्दा कृषि विकास बैंकले बढायो ११ % ले नाफा

काठमाडौं । ब्याज आम्दानी घटेपनि कृषि विकास बैंकले नाफा ११ प्रतिशतले बढाएको छ । कृषि विकास बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार ३ अर्ब ६९ करोड रुपैयाँ

मानुषी लघुवित्तको आइपीओ आजदेखि, कति भर्ने आवेदन ?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले आजदेखि आइपीओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता सेयरमध्ये

निजी क्षेत्रलाई करको भार कम गर्ने बाटोमा अघि बढ्छौँ – योजना आयोग उपाध्यक्ष पौडैल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले सस्तोमा वस्तु उत्पादन गर्ने अवसर दिइ नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वागत एवं

नाडाको ४५ औं वार्षिक साधारणसभा तथा निर्वाचन स्थगित

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४५औं वार्षिक साधारण सभा तथा २१औ निर्वाचन स्थगित भएको छ । साउन १५ गते बसेका नाडाको केन्द्रीय कार्य समितिको १३औं बैठकले नाडाको वार्षिक

टेकुमा खुल्यो गोदरेज मोडुलर किचनको नयाँ शाखा

काठमाडौं । गोदरेज मोडुलर किचन कम्पनीले टेकुमा नयाँ शाखाको उद्घाटन गरेको छ । बुधबार एक कार्यक्रम आयोजना गरी अभिनेत्री ऋचा शर्माले उद्घाटन गरेकी हुन् । हालसम्म यस कम्पनीले ७ वटा

फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै १ लाख’ योजनाका बिजेता सार्बजनिक

काठमाडौं । फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै सुरू गरेको ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै एकलाख’ योजनाका बिजेता सार्बजनिक गरेको छ । साउन १३ गतेदेखि सञ्चालन भएको यस

सेयर बजारमा उछाल आउँदा कारोबार रकम फेरि १७ अर्बमाथि

काठमाडौं । मंगलबार सेयर बजारका लगानीकर्ता विकास बैंक र फाइनान्स कम्पनीको सेयरमा आकर्षित हुँदा नेप्से परिसूचकमा उछाल आएको छ । नेप्से परिसूचक ५२.०६ अंकले बढेर ३१६१.६५ अंकमा पुगेको छ ।

काठमाडौंमा निषेधाज्ञा कडा बनाइँदै, बिहीबारदेखि राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा कडाइका साथ लागू गर्ने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा आगामी बिहीबारदेखि भदौ ५ गतेसम्म राति ८ बजेपछि निजी तथा