सगरमाथा इन्स्योरेन्समा म्यानेजरदेखि कम्प्युनिकेसन अफिसरसम्म रोजगारीको अवसर



काठमाडौं । सगरमाथा इन्स्योरेन्सले जागिर खुलाएको छ । इन्स्योरेन्सले म्यानेजरदेखि कम्प्युनिकेसन अफिसरसम्म रोजगारी खुलाएको छ ।
इन्स्योरेन्सले मार्केटिङका लागि म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर, जुनियर अफिसर, अफिसर, सिनियर अफिसर, डेभलपमेन्ट अफिसर, सिनियर डेभलपमेन्ट अफिसर, ट्रेनि डेभलपमेन्ट अफसर केही संख्यामा माग गरेको छ ।

यस्तै अन्डरराइटिङमा म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर १ जना माग गरिएको छ ।

क्लेमका लागि जुनियर अफिसर १ जना, एग्रिकल्चर एण्ड माइक्रो इन्स्योरेन्सका लागि जुनियर अफिसर, टेक्निकल अफिसर, कम्प्लाइन्स र लिगल अफिसर १÷१ जना माग गरिएको छ ।

एचआरमा असिस्टेन्स २ जना, रिइन्स्योरेन्समा अफिसर, असिस्टेन्ट वा जुनियर असिस्टेन्ट १/१ जना माग गरिएको छ ।

मार्केटिङ एण्ड कम्युनिकेसनका लागि एक जना माग गरेको छ ।

उक्त पदका लागि योग्यता पुगेकाले २०७८ भदौ ४ गतेभित्र इन्स्योरेन्सको मेल आइडीमा व्यक्तिगत विवरण बुझाउनुपर्नेछ ।


क्लिकमान्डु