मौद्रिक नीतिको समिक्षाले सेयर बजारलाई केही असर पर्दैन-विश्लेषक,
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा गरेपछि सेयर बजारका जानकारहरुले यसले पार्ने प्रभावका बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । सेयरबजार विश्लेषक अनलराज भट्टराईले नेपाल राष्ट्र बैंकले