असारसम्म निक्षेपमा १५ र कर्जाको ब्याजदर १८% पुग्ने
काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले तरलता समस्या समाधान नभए आगामी असारमा कर्जाको ब्याजदर १८ प्रतिशत पुग्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा