भन्सार एजेण्टको नतिजा प्रकाशित, ८६० जना उत्तीर्ण

काठमाडौं । भन्सार विभागले गत वैशाख १६ गते सञ्चालन गरेको भन्सार एजेण्टको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । लोकसेवा आयोगसँगको सहकार्यमा सञ्चालन गरिएको परीक्षामा ८६० जना लिखित परीक्षामा उत्तीर्ण

आइएमई ‘हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक

काठमाडौ । आइएमईले स्थापनाको २२ औँ वर्ष प्रवेशको पुर्वसन्ध्यामा देश विदेशमा रहका सेवाग्राहीलाई लक्षित गरी सेवाग्राहीमूखी ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेकोे छ । यस योजना

चुनाव भएर कर्मचारीको तलब बढाएको होइनः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चुनाव भएर लोकप्रिय बजेट आफूले नल्याएको बताएका छन् । उनले कर्मचारीको तलब बढाउनुपर्ने कुरा ऐनमा उल्लेख भए अनुसार बढाएको जानकारी दिए । किसानलाई सम्मान गर्नको

वार्षिक १० करोड विजुली खपत गर्ने उद्योगले विजुलीमा छुट पाउने, सिमेन्ट उद्योगलाई सहुलियत

काठमाडौं । सरकारले वार्षिक १० करोड रुपैयाँभन्दा बढीको विजुली खपत गर्ने उद्योगलाई छुट दिने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसद्मा पेश गरेको बजेटमा मासिक १० करोडभन्दा बढीको विजुली

लगानीकर्ताले रुचाएनन् सरकारको बजेट, सेयर बजार राताम्मे

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको भोलिपल्ट सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म आइपुग्दा ४५.०९ अंकले घटेर परिसूचक २१७८.६९ बिन्दुमा

बजेटले बीमा क्षेत्रलाई उत्साहित बनायो, तुलनात्मक रूपमा सबै माग समेटिएः जीवन बीमक संघ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । सरकारले आगामी आर्थिक वर्षको लागि बजेटमा विभिन्न बुँदामा विभिन्न खाले व्यवस्था गरेको छ । सरकारले दायरा विस्तारदेखि

युवराज खतिवडाकै बाटोमा जनार्दन शर्मा, विद्युतीय सवारीसाधनमा १२० प्रतिशतसम्म कर

काठमाडौं । सरकारले इलेक्ट्रीक कारको अन्तःशुल्क र भन्सारमा व्यापक वृद्धि गरेको छ । आर्थिक वर्ष २०७९’८० को बजेट मार्फत अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क र भन्सार दुबै वृद्धि गरेका हुन् ।

बजेटले यी मोटरसाइकलको मूल्य घटायो

काठमाडौं । सरकारले २०० सीसीभन्दा कम क्षमताका मोटरसाइकल तथा स्कुटरमा करको दर घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट सावर्जजनिक गर्दै सरकारले १२५ देखि २००

बजेटमा एक दशकदेखि एउटै कार्यक्रम स्टार्टअपलाई बीऊ पुँजी, तर कसैले पाउँदैनन्

काठमाडौं । सरकारले युवा उद्यमशीलता विकास र नव-प्रवर्तन प्रवद्र्धन गर्न भन्दै फेरि स्टार्टअप व्यवसायलाई शुरुवाती पुँजी उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८०

बिलेट आयातमा लाग्ने अन्तःशुल्क झनै बढ्यो, डण्डीको मूल्य बढ्ने

काठमाडौं । बिलेट आयातमा लाग्ने अन्तःशुल्क सरकारले झनै बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटमा बिलेट आयातमा प्रतिमेट्रिक ३५ सय पुर्याएको छ । यसअघि अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक मार्फत