बजेटमा निजी क्षेत्रले उठाएका विषय सम्बोधन भएका छन्:
काठमाडौं । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷७९ बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमाथि टिप्पणी गर्दैै निजी क्षेत्रले समग्रमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।