काठमाडौं । करदाताले करचुक्ता प्रमाणपत्र आफैं लिन सक्ने भएका छन् । बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले करदाताले आफैँ करचुक्ता विवरण प्रिन्ट गर्न सक्ने घोषणा गरेका हुन् । हाल कर चुक्ता विवरण लिन कर कार्यालय जानु पर्ने बाध्यता छ ।

प्रतिक्रिया