साना तथा मझौला व्यवसायमा कर्जा प्रवाह बढाउन जोड

काठमाडौं । साना तथा मझौला व्यवसायमा कर्जा बढाउनुपर्ने जोड दिइएको छ । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) र अन्तराष्ट्रिय वित्त निगम (आईएफसी/विश्व बैंक) को संयुक्त आयोजनामा सुरक्षित कारोबार

जीवन बीमा कम्पनीको बीमाशुल्क १ खर्ब नाघ्यो, कुन कम्पनीको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरूले १ खर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले १ खर्ब १० अर्ब ४०

बजेटले रोजगारी बढाउन मद्दत गर्ने छः उद्योग परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले ल्याएको बजेटमा सुझाव समेटिएको भन्दै स्वागत गरेको छ । परिसंघले नेपाल सरकारसँगको सहकार्यमा कार्यान्वयन गरिरहेको ‘मेक इन नेपाल’ अभियानमा सहयोग गर्ने घोषणा भएकोमा नेपाल

बीमाको पहुँच ३९.१२ प्रतिशत जनसंख्यामा पुग्यो

काठमाडौं । एक वर्षको अवधिमा नेपालमा बीमाको दायरामा आएको जनसंख्या १२.२ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिको तथ्यांकअनुसार चालु आवको बैशाखमसान्तसम्ममा ३९.१२ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको हो ।

सेयर बजारमा सामान्य गिरावट, शिखर इन्स्योरेन्सको सेयर मूल्य १०% ले घट्यो

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ७.२१ अंकले घटेर परिसूचक २१३०.७१ बिन्दुमा रोकिएको छ । २२७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता

सरकारी नीतिः २० अर्बभन्दा बढीको सिमेन्ट र डण्डी निर्यातको बाटो खुल्यो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा निर्यात गर्ने उद्योगका विषयमा दुईवटा महत्वपूर्ण घोषणा गरे । सिमेन्ट, डण्डी, जुत्ता चप्पल तथा सूचना प्रविधि निर्यात गर्ने उद्योगलाई निर्यातको आधारमा ८ प्रतिशत नगद

१२.५० % ब्याजदर पाइने बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला

काठमाडौं । ५० करोड रूपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला भएको छ । नेपाल सरकारको तर्फबाट मौद्रिक व्यवस्थापन विभागद्वारा पाँच वर्ष समयावधि हुने ‘वैदेशिक रोजगार बचतपत्र, २०८४’ आजदेखि बिक्री

सिटिजन्स बैंकको रेमिटेन्स सेवा अब मोबाइल बैंकिङ एपमा

काठमाडौं । सिटिजन्स बैंकले ग्राहकहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा सिटिजन्स मोबाइल बैंकिङ एप रेमिटेन्स सेवाको सुरुवात गरेको छ । अब बैंकका ग्राहकले नेपालभर आन्तरिक

बजेटले वनस्पति घ्यू तेल उद्योग थप संकटमा जाने

काठमाडौं । बनस्पति घ्यू तेल उद्योग बजेट थप संकटमा जाने दाबी उद्योगीले गरेका छन् । नेपालमा कच्चा पदार्थ १० प्रतिशत भन्सार महशुलमा आयात गरेर प्रशोधन गरी बिक्री वितरण गर्दै आईरहेको

यो वर्ष शिखर इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं । शिखर इन्स्योरेन्सले लाभांश नदिने भएको छ । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०८८ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।