एनसेलले ल्यायो अनलिमिटेड डेटा र आकर्षक अल नेट

काठमाडौं । एनसेलले मनसुन धमाका अफर ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्नेछन् । यी

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि आईसीएफसी फाइनान्सलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’को विजेती आईसीएफसी फाइनान्स बन्न सफल भएको छ । बैंकको २८औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेको छ

एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड निष्कासन, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड निष्कासन भएको छ । फन्डले १० करोड इकाई निष्कासन खुला गरेको छ । प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ १० करोड इकाई

पुँजीबजार सुधारका लागि बजेटमा महत्वपूर्ण बिषय समावेश भएको छः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पुँजीबजार सुधारका लागि निक्कै महत्वपूर्ण बिषय बजेटमा समावेश गरेको बताएका छन् । बजेटको बुँदा नम्बर ३३२ पढ्न र पुँजीबजारका बिषयमा धारणा बनाउन उनले आग्रह

मिड सोलु हाईड्रोपावरले आइपीओ ल्याउने

काठमाडौं । मिड सोलु हाईड्रोपावर कम्पनीले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जेठ २३ गते बस्ने बार्षिक साधारणसभामा आइपीओ निष्कास गर्ने प्रस्ताव लैजाने भएको छ । सभाले

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर जाने, चुक्ता पुँजी ३३ अर्ब पुग्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जाने भएका छन् । दुई बैंकका सञ्चालकबीच पछिल्लो एक महिनादेखि जारी कुराकानी फाइनल भएसँगै मर्जरमा जाने सहमति जुटेको छ । नेपाल

‘डिपार्चर’ गर्ने बजेट ल्याएका छौं, इतिहासले सम्झने छः योजना आयोगका उपाध्यक्ष विश्व पौडेल

डा. विश्व पौडेल पछिल्लो १० महिनादेखि योजना आयोगका उपाध्यक्ष छन् । अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट पिएचडी गरेका पौडेल नेपालको अर्थनीति र इतिहासको बारेमा पढिने अर्थशास्त्रीमा पर्छन् । अर्थमन्त्री जनार्दन शर्माले

भैरहवा सेजमा सञ्चालिन ७ उद्योगले कति गरे निर्यात ?

काठमाडौं । सरकारले निर्यात प्रवर्द्धन गर्न भन्दै निर्माण गरेको भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज)मा सञ्चालनमा रहेका उद्योगले निर्यात गर्न शुरु गरेको झन्डै तीन वर्ष भयो । भैरहवाकाे सेजमा अहिले ७

‘विद्युत् प्राधिकरणको कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने’

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणको कारण देशभर जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । इन्टरनेट तथा केवल सेवा प्रदायकले पैसा नतिरेको

कस्मेटिक्स वस्तुमा १०%ले अन्तःशुल्क बढ्यो, मूल्य बढ्ने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० बजेटमार्फत् कस्मेटिक्स वस्तुको आयातमा १० प्रतिशत अन्तशुल्क बढाएको छ । सरकारले आयातलाई कडाइ गर्दै कस्मेटिक्स वस्तुको आयातमा ५ प्रतिशत रहेको अन्तशुल्क १५ प्रतिशत पुर्याएको