रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्य

काठमाडौं । डेभलपमेन्ट बैंकले पाटनमा प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्राका लागि २०० थान टिसर्ट वितरण गरेको छ । बैंकको कुमारीपाटी शाखाले रथ तान्नेलाई उक्त टिसर्ट उपलब्ध गराएको हो ।

सगरमाथा जलविद्युतले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्कास गर्ने भएको छ । यसका लागि कम्पनी प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिहीबार यसबारेमा सम्झौता

बैंक तथा वित्तीय संस्थाले गरेको लगानी कता गयोः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाहरुले गरेको लगानी फर्काउने बेला आएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटका विषयमा उठेका

स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीलाई दिन खोजिएको होइन, अध्ययन मात्रै गर्ने भनिएको होः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीलाई दिन नखोजिएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा जवाफ दिँदै अर्थमन्त्री शर्माले अध्ययन मात्रै गर्न खोजिएको बताए ।

किन निरन्तर घट्दैछ सेयर बजार ?

काठमाडौं । सेयर लगानीकर्ता निरास बन्दा बजारमा जाने पहिलो रोकिएको छैन । बजारमा आएको निरन्तर गिरावटका कारण इन्डेक्स २ हजार भन्दा तलको बिन्दुमा झरिसकेको छ । वित्तीय प्रणालीमा आएको लगानी

चेम्बरले असारमा ४ दिने एक्सो आयोजना गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आगामी असार २ गतेदेखि ६ गतेसम्म राजधानीमा ‘नेपाल चेम्बर एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । चेम्बरले वाणिज्य मन्त्रालय र व्यापार एवम् निकासी प्रवर्द्धन

तुरुन्तै पेट्रोलियम पदार्थ ऐन बनाउनु पर्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले पेट्रोलियम पदार्थसम्बन्धी देखिएका समस्याहरु समाधान गर्न ‘पेट्रोलियम पदार्थ सम्बन्धी ऐन बनाउन माग गरेका छन् । शुक्रबार संसदमा अति महत्वपूर्ण विषयमाथि छलफल

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि घट्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँले घटाएसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले २ प्रतिशतदेखि २.९ प्रतिशतसम्म भाडा घटाएको हो । इन्धनको मूल्य बढेसँगै

डिजिटल भुक्तानी सरकारको प्राथमिकतामाः मन्त्री कार्की

काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा सूचना सञ्चार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा बताएका छन् । शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल

मर्जरमा दिने छुट हटाउने तयारीमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्षदेखि मर्जरमा जाने संस्थालाई दिने छुट हटाउने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्षलाई बोलाएर आगामी वर्ष मर्जरमा सम्झौता गर्ने