प्लस टु दिएका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत

काठमाडौं । प्लस टुको परीक्षा दिएर बसेका विद्यार्थीलाई पोखरामा सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारले छुट दिने भएको छ । केबुलकारको टिकटमा ५० प्रतिशत छुट दिने निर्णय भएको कम्पनीको भनाइ छ ।

अटो बिजनेशमा चौधरी ग्रुपको इन्ट्रीः बुधबार सार्वजनिक गर्दैछ ३८ लाख पर्ने नेटा-भी विद्युतीय कार

काठमाडौं । व्यापारिक घराना चौधरी ग्रुपले अटो क्षेत्रमा पनि हात हालेको छ । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुप चीनमा बनेके नेटा भी विद्युतीय गाडीसँगै अटोमोवाइल

एक वर्षपछि कारोबार खुल्दा हिमालयन बैंकको सेयर मूल्य १०%ले घट्यो

काठमाडौं । हिमालयन बैंकको सेयर कारोबार एकवर्षपछि खुलेको छ । गतवर्ष नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता गरेपछि हिमालयन बैंकको सेयर कारोबार रोकिएको थियो । सोमबारदेखि सेयर कारोबार खुलेको हो

आदर्श लघुवित्तको आईपीओ असार १ गतेदेखि

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । घुवित्तले असार १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । लघुवित्तले

ओकाया इनर्जी एण्ड ई-मोबिलिटी ग्रुपले वृद्धि-शशिला इलेक्ट्रोनिक्सको सहकार्यमा विद्युतीय स्कुटर ल्याउने

काठमाडौं । ओकाया इनर्जी एण्ड ई–मोबिलिटी ग्रुपले वृद्धि–शशिला इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपालमा विद्युतीय स्कुटर भित्र्याउने भएको छ । साथै, उसले चार्जिङ ग्रिड र ब्याट्री स्वापिङ स्टेशन ल्याउने जनाएको छ । ओकाया

विद्युतीय सवारी उत्पादनको क्षमता बढाउँदै टीभीएस, ८० अर्ब लगानी जुटाउँदै

एजेन्सी । टीभीएस मोटर कम्पनीले विद्युतीय सवारी साधन उत्पादनका लागि करिब ५ हजार करोड भारु अर्थात् ८० अर्ब रुपैयाँ जुटाउने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्राइभेट इक्विटी फर्मबाट विद्युतीय

सन् २०२२ मे महिनाको सेल्स रेकर्डमा टाटा मोटर्स दोस्रो स्थानमा

एजेन्सी । भारतीय अटोमोबाइल उत्पादन कम्पनी टाटा मोटर्सले सन् २०२२ को मेमा भारतमा मात्रै कुल ४३ हजार तीन सय ४१ वटा गाडी बिक्री गरेको छ । योसँगै भारतमा सर्वाधिक गाडी

राष्ट्र बैंकको सञ्चालक समितिमा कर्मचारीको अधिपत्यः गभर्नरलाई क्रस चेक गर्ने जिम्मा शिवाकोटीलाई

काठमाडौं । सरकारले खाली भएको राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र डा शंकर आचार्यलाई नियुक्त गर्र्यो । ५ वर्षको कार्यकालको नियुक्त भएका शिवाकोटी र आचार्य दुबै राष्ट्र बैंकबाट अवकासप्राप्त कर्मचारी

वातावरण दिवसको अवसरमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्‍याली

काठमाडौं । विश्व बातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले /इन्धन वचाउ पृथ्वी वचाउ’, ‘साइकल चलाउ इन्धन वचाउ’ जस्ता नाराका साथ साईकल र्‍यालीको आयोजना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत

सेयर बजारको समस्या समाधान गर्न गभर्नरलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सेयर बजारमा देखिएको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर निर्देशन दिएका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघका पदाधिकारी तथा सदस्यसँगको ज्ञापनपत्र बुझ्दै