सेयर बजारमा भारी गिरावट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा ४६.०८ अंकले घटेर परिसूचक २०३०.५९ बिन्दुमा रोकिएको छ । कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.७१ अंकले

बीगमार्टमा आइएमई पे एपमार्फत् पैसा तिर्दा १५% छुट

काठमाडौं । आइएमई पे र स्मार्ट क्यूआरबीच साझेदारी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बीगमार्ट सुपर मार्केटको सम्पुर्ण आउटलेटमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५% छुट

प्रणालीमा एकै साता थपियो ३४ अर्ब निक्षेप

काठमाडौं । एक साताको अवधिमा बैंकिङ प्रणालीमा ३४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असार मसान्त आउन लागेसँगै कर्जा लगानी भने घट्न लागेको छ । नेपाल बैंकर्स संघका अनुसार असार

बुक बिल्डिङ विधिका लागि प्रभु, नेपाल लाइफसहित १०९ वटा संस्था योग्य संस्थागत लगानीकर्ताका रूपमा स्वीकृत (नामसहित)

काठमाडौं । धितोपत्र बोर्डले थप ३ सहित १०९ वटा संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको छ । बोर्डका अनुसार थपिएका ३ वटासहित योग्य संस्थागत लगानीकर्ताको संख्या

मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीको तलब-भत्ता तथा सेवा-सुविधा नघट्ने

काठमाडौं । मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीको तलब-भत्ता तथा सेवा-सुविधा नघट्ने भएको छ । समितिले गाभ्ने/गाभिने बीमा कम्पनीका कर्मचारीहरूलाई गाभिएर कायम हुने बीमा कम्पनीहरूमा निजहरूको साविकमा रहेको पद अनुसारको तह

स्वीस बैंकमा नेपालीको ३९ अर्ब रुपैयाँ भेटियो

काठमाडौं । शंकास्पद धन लुकाउनको लागि चर्चित रहेको स्वीस बैंकमा नेपालीहरुको बचत घटेको छ । स्वीस नेशनल बैंकको वार्षिक प्रतिवेदन २०२१ अनुसार नेपालीको बचत रकम २९ करोड ८० लाख स्वीस

५ अर्बसम्मको आयोजनामा स्वदेशी ठेकेदार कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने

काठमाडौं । पाँच अर्ब रुपैयाँभन्दा कम लागतका आयोजनामा स्वदेशी ठेकेदार कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने भएका छन् । सरकारलले सार्वजनिक खरिद नियामवली २०६४, मा १२औं संशोधन गर्दै पहिलो चरणको बोलपत्र

जसपाबाट बनेका ३ जना मन्त्रीले लिए सपथ

काठमाडौं । जनता समाजबादी पार्टी (जसपा)का तर्फबाट मन्त्री बनेका तीनजना नयाँ मन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई सपथ गराइन् । जसपाले कृषि तथा पशुपन्छी मन्त्रालयको

१० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजना बनाउन भारतको अडानी ग्रुपको चासो

काठमाडौं । १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी बहुउद्देश्य आयोजना निर्माणका लागि भारतको अडानी ग्रुपले चासो देखाएको छ । भारतका सबैभन्दा धनी व्यक्ति गौतम अडानीको अडानी ग्रुपले कर्णाली चिसापानी

सम्हालिन खोज्दै सेयर बजार, कारोबार रकमले दियो साथ

काठमाडौं । कारोबारको अन्तिम समयमा सेयर बजार सम्हालिन नसक्दा सामान्य गिरावट देखिएइको छ । कारोबारको सुरुदेखि सामान्य उतार चढाब रहेको बजारमा अन्तिम समयमा सम्हालिन नसक्दा बजारमा गिरावट देखिएको छ ।