जसपाबाट बनेका ३ जना मन्त्रीले लिए सपथ



काठमाडौं । जनता समाजबादी पार्टी (जसपा)का तर्फबाट मन्त्री बनेका तीनजना नयाँ मन्त्रीले सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई सपथ गराइन् ।

जसपाले कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी मृगेन्द्रकुमार सिंह यादवलाई दिइएको छ भने भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी मोहम्मद इस्तियाक राईलाई दिइएको छ ।

साथै, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रदीप यादवलाई दिइएको छ ।


क्लिकमान्डु