हिमालयन र सिभिल बैंकबीच मर्जरको कुरा मिल्यो, शुक्रबार

काठमाडौं । लामो समयको छलफलपछि अन्तत हिमालयन र सिभिल बैंकबीच मर्जरको कुरा मिलेको छ । आउँदो शुक्रबार मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रमा राखिएको छ । ‘८१ मा कुरो मिलेको छ,

८ कक्षा उत्तीर्ण ३७ जनालाई नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले कक्षा ८ उत्तीर्ण गर्नेका लागि जागिर खुलाएको छ । केन्द्रीय बैंकले करारमार्फत् १६ जना सुरक्षागार्ड र २१ जना सवारी साधन चालक माग गरेको हो ।

महाथिर मोहम्मदको चेतावनी- ‘श्रीलंका संकटले अन्य देशलाई पनि पिर्छ, आईएमएफको शरणमा नजाऊ’

एजेन्सी । मलेसियालाई आजको शानदार मलेसिया बनाएका महाथिर मोहम्मदले श्रीलंकामा देखिएको आर्थिक संकटका बारेमा चिन्ता व्यक्त गरेका छन् । उनले यो संकट केवल श्रीलंकाको मात्रै नभई समग्र एशियाका लागि संकटको

एनसेलको सामाजिक पहल रिङरोड ग्रीन बेल्टको उद्घाटन

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरिएको

४/ १२ को नीति हटाएर सेयर बढाउने नीति ल्याउन व्यवसायीको माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ४/१२ को नीति हटाउनुपर्ने सुझाव व्यवसायीहरुले दिएका छन् । नेपाल व्यवस्थापन संघ(म्यान)ले आयोजना गरेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष कमलेश

सानिमा बैंकका ग्राहकले पोखराको र अन्नपूर्ण केबलकारको टिकट काट्दा छुट पाउने

काठमाडौं । सानिमा बैंकका ग्राहकले पोखरामा सञ्चालित अन्नपूर्ण केबलकारको टिकट काट्दा छुट पाउने भएका छन् । छुट सम्झौताका लागि बैंक र केबलकारबीच असार २० गते सम्झौता भएको हो । केबलकारको

एनएमबि बैंकद्वारा सुर्खेतको सामुदायीक विद्यालयको भवन पुनः निर्माण

काठमाडौं । एनएमबि बैंकले विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयमा छाना पुन र्संरचना÷सम्भार र कक्षा कोठाको मर्मत सम्भार गरेको छ । गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि

एक्सलट्रिपको नाम अबदेखि ‘जाम्न, अनलाइनबाटै होटल र फ्लाइट टिकट बुकिङ सकिने

काठमाडौं । नेपालको पहिलो ओटिए (अनलाइन ट्राभल एग्रिगेटर) प्लाटफर्म एक्सलट्रिपको नाम परिवर्तन गरी ‘जाम्न’ बनाइएको छ । नेपालीहरूको मुखमा सहजै झुन्डिने शब्द चयन गर्ने क्रममा नाम परिवर्तन गरिएको कम्पनीका संस्थापक

१० लघुवित्तको औसत ब्याजदर १५% भन्दाबढी, कुन कम्पनीको कति ?

काठमाडौं । दश वटा लघुवित्त वित्तीय संस्थाको कर्जाको ब्याजदर औसतमा १५ प्रतिशतभन्दाबढि रहेको पाइएको छ । लघुवित्त वित्तीय संस्थाहरूलाई उनीहरूका ग्राहकहरूसँग लिने ब्याजदर अधिकम १५ प्रतिशतसम्म निर्धारण गर्न सक्ने व्यवस्था

सर्वोत्तम सिमेन्टले थप ९ मेगावाट विद्युत् पाउने, उत्पादन क्षमता पनि बढाउने

काठमाडौं । सर्वोत्तम सिमेन्टले नेपाल विद्युत् प्राधिकरणबाट थप ९ मेगावाट विद्युत् प्राप्त गर्ने भएको छ । यसका लागि असार १७ गते प्राधिकरण र सर्वोत्तम सिमेन्टबीच विद्युत् खरिद बिक्री सम्झौता भएको