तुलसी सेवन गर्नुभएको छ ? यस्ता छन् फाइदा

काठमाडौं । दुई दिन पहिले हिन्दु परम्परा अनुसार मठमा तुलसी रोप्ने दिन । नेपाल नेपाल, भारतलगायतका विभिन्न देशमा मठमा तुलसी रोपिएको छ । धार्मिक दृष्टिले यसलाई भगवान विष्णुको स्वरुपमा लिइन्छ

साउने रमझममा हरियो चुराको बजार

काठमाडौं । बर्खाकालको साउन महिना मिथिलानी (मिथिलाका नारी) का लागि विशेष हुन्छ । मैथिल हिन्दू परम्परामा साउन भगवान् शिवको प्रिय महिना मानिने विश्वासले मिथिलानीका लागि विशेष बन्दै आएको हो ।साउनमै

यातायात व्यवसायी ७ बुँदे माग राख्दै आन्दोलनमा, गरे सडक जाम

काठमाडौं । बिहीबार यातायात व्यवसायीहरुको विरोध र्यालीका कारण काठमाडौं उत्यकाको ट्राफिक अस्तव्यस्त भएको छ । नेपाल सार्वजनिक यातायात केन्द्रीय महासंघले सरकारसँग राखेको ७ बुँदे माग पूरा गर्न बिहीबार बिरोध र्याली

नेपाल उद्योग परिसंघको अध्यक्षमा बिष्णुकुमार अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघको नेतृत्व उद्यमी विष्णुकुमार अग्रवाल चयन भएका छन् । परिसंघको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको अध्यक्ष चयन भएका हुन् । अग्रवाल यसअघि परिसंघको बरिष्ठ उपाध्यक्ष

स्मार्ट सहरका लागि छुट्याइएको ११ अर्ब बजेट अर्थले रोक्यो

काठमाडौं । सरकारले बजेट सुनिश्चितासहित १२ वटा स्मार्ट सहरका लागि ११ अर्ब बराबरको वहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भए पनि अर्थ मन्त्रालयले बजेट रोक्का गरेको छ । सहरी विकास मन्त्रालयले गत

नयाँ सरकारले दोस्रो चरणको आर्थिक सुधारका लागि पहल गरोस्: विनोद चौधरी

काठमाडौं । सांसद तथा व्यवसायी उद्योगी विनोद चौधरीले नेपाली कांग्रेस नेतृत्वमा बनेको नयाँ सरकारले दोस्रो चरणको आर्थिक सुधारका लागि पहल गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभामा

बीमाको पहुँच २४.७६% मा पुग्यो, कोरोना बीमाको मात्रै साढे ६% योगदान

काठमाडौं । गत आर्थिक वर्षमा बीमाको पहुँच २.१५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा २२.६१ प्रतिशत जनसंख्यामा पुगेको बीमाको पहुँच गत आवको असार मसान्तसम्म २४.७६ प्रतिशतमा पुगेको बीमा

निषेधाज्ञापछि ९ सय केजी सुन आयात

काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागू गरेको निषेधाज्ञापछि ९ केजी सुन आयात भएको छ । निषेधाज्ञामा सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द र व्यवसाय पूर्ण बन्द भएको

दक्षिण कोरियामा कोरोनाको चौथो लहर

एजेन्सी । कोरोना भाइरसको चौथो लहर देखिएको भनिएको दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले मंगलबार यहाँ धेरैजना कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका समाचारमा

रकमान्तर र स्रोतान्तरमा सचिवको अधिकार बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमार्फत् सरकारले मन्त्रालयका सचिवहरुको अधिकार बढाइदिएको छ । वार्षिक विनियोजित बजेट खर्च, रकमान्तर, स्रोन्तान्तर, कार्यक्रम संशोधन, र थप निकासाका सन्दर्भमा