ओली सरकारले १ वर्ष रोकेको महालेखा परीक्षकको ५७औं

काठमाडौं । महालेखा परीक्षक कार्यालयको ५७औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको १ वर्षपछि संसदमा पेश हुन लागेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको संसदमा उक्त प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

बाग्मती प्रदेशमा ब्लूबुक नवीकरण र सवारी कर अनलाइनबाटै तिर्न सकिने

काठमाडौं । बाग्मती प्रदेशमा ब्लूबुक नवीकरण र सवारी कर अनलाइनबाटै तिर्न सकिने भएको छ । बाग्मती प्रदेशमा मूख्य मन्त्री डोरमणि पौडेलले शुक्रबार उक्त अनलाइन प्रणालीको उद्घाटन गरेका हुन् । आइतबारदेखि

बुढीगण्डकी जलविद्युत् आयोजना, मोडालिटीको टुंगो छैन, वर्षेनी लागत बढाइदै

काठमाडौं । सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्टबेलले बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर बुझाउँदा बुढीगण्डकी जलविद्युत् आयोजनाको लागत १४० देखि १४५ अर्ब रुपैयाँको हाराहारीमा हुने बताएको थियो । डीपीआर बनेको

निषेधाज्ञा खुलेसँगै कोरोना सङ्क्रमण बढ्यो, यस्ता छन् कारण

काठमाडौं । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई

निर्माण व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयारः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई बिहीबार भेट्दै

जापान सरकारले नेपाललाई १६ लाख खोप दिने

काठमाडौं । जापान सरकारले नेपाललाई १६ लाख डोज कोरोना विरुद्धको खोप दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा जापानी राजदूत किकुता युताकाले १६ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने

खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत

काठमाडौं । एशियाली विकास बैंकले कोभिड-१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड रुपैयाँ ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड

६ प्रकारका व्यवसायलाई ठूला र मध्यमस्तरीय करदाताबाट हटाइयो, नयाँ थ्रेसहोल्ड लागू

काठमाडौं । व्यापारको मुनाफामा निश्चित प्रतिशत कमिसन तोकिएका र एजेन्सी शैलीको व्यवसाय गर्ने ६ प्रकारका करदातालाई ठूला र मध्यमस्तरीय करदाताको सूचीबाट हटाइएको छ । आन्तरिक राजस्व विभागका अनुसार सुन–चाँदीलगायत बहुमूल्य

निजामती सेवा विधेयक अगाडि बढाउन माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्था गर्न आग्रह गरेका छन् । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले कोरोना बढेसँगै शुरु गरिएको बन्दाबन्दी

एकवर्ष नबित्दै २ वटा मेडिकल कलेज किनेका डा. सुनिल शर्मा छोटो समयमै यसरी बने अर्बपति

काठमाडौं । पछिल्लो एकवर्षमा डा. सुनिल शर्माले थप २ वटा मेडिकल कलेजमा किनेका छन् । बिराटनगरको नोबेल मेडिकल कलेज सञ्चालन गरिरहेका शर्माले एक वर्षको अवधिमा थप २ वटा मेडिकल कलेजमा