पीपीए रोकिएकोमा इपानको आपत्ति, छिट्टै खोल्न मन्त्रीसँग हारगुहार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले झण्डै ७ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) नगरेको भन्दै ऊर्जा उद्यमीहरुले गुनासो गरेका छन् । निर्माणमा जाने तयारीमा रहेको भएपनि पिपिए

प्रोभिजनको नयाँ व्यवस्थाले कर्मचारीको सवा १ अर्ब बोनस गुम्दै, कुन बैंकको कति ?

काठमाडौं । कर्जा नोक्सानी (प्रोभिजन) को नयाँ व्यवस्थाले बैंक तथा वित्त कम्पनीका कर्मचारीको सवा १ अर्ब रुपैयाँ बोनस घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंकले सोमबार निर्देशन जारी गर्दै

बजेट कार्यान्वयनः चकमन्न मन्त्रालय, अलमलमा कर्मचारी

काठमाडौं । ‘अहिले सबै अस्तव्यस्त जस्तो छ । बजेट कार्यान्वयन कसरी हुन्छ भन्ने नै टुंगो छैन । मन्त्रालय चकमन्न छ । कर्मचारी सरुवाको पनि कुरा छ । सबै अलमलमा छन्

नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन ५३ अर्ब पुग्ने, कुन बैंकको कति थपियो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले साधारण कर्जामा नोक्सानी वापत (प्रोभिजन) ०.३ प्रतिशतले थप गरेको छ । यसअघिसम्म १ प्रतिशतको प्रोभिजनको प्रावधानलाई १.३ प्रतिशत कायम गरिएको हो । केन्द्रीय बैंकले सोमबार

ओरियन्टल पीडितलाई गुण्डुको १६४ रोपनी जग्गा बाँड्दै सुधीर बस्नेत

काठमाडौं । नेपालमा हालसम्मकै सबैभन्दा ठूलो सहकारी हिनामिना काण्ड मानिने ओरियन्टल कोअपरेटिभ प्रकरण व्यवस्थापनको काम करिब ८ वर्षपछि संचालक सुधीर बस्नेत आफैंले शुरु गरेका छन् । सुधीर बस्नेतले आफ्नो सम्पत्तिको

नेपालमा ४७ जनामा भेटियो डेल्टा भेरियन्ट, ३ जनामा एवाइ १ भाइरस पनि पुष्टि

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ४७ जनामा कोरोनाको डेल्टा भाइरस संक्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार गत जेठ महिनादेखि मध्य असारसम्म देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेबाट एग्रिकल्चर

भ्रष्टाचारको आरोपमा पुष्पलाल राजमार्गका योजना प्रमुखसहित ५ जनाविरूद्ध ३ करोड बिगोसहित मुद्दा

काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनामा भ्रष्टाचार गरेको आरोपमा आयोजना प्रमुखसहित ५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अख्तियारले पुष्पलाल राजमार्ग योजना धुलिखेलका योजना प्रमुख

नेपालीले ५ वर्षमा साढे २ अर्बको चुइँगम पड्काए

काठमााडौं । सामान्य बाटोमा हिँड्दा होस् या फुर्सदमा स्वाद मानेर चुइगम खाएको त तपाईं हामीले देखेकै हो । न त पेट भरिने न पौष्टिक तत्व पाइने, तै पनि मानिसहरु मुख

गत आवमा उद्योग दर्ताको संख्या घट्यो, प्रस्तावित लगानी भने ४ अर्बले बढ्यो

काठमाडौं । उद्योग दर्ता हुने क्रम घटेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ उद्योग दर्ता कम भएका छन् । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०३