ऋणपत्रमा लगानी गर्ने न्यूनतम सीमा दोब्बरले बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले जारी गर्ने ऋणपत्रमा न्यूनतम लगानी गर्ने सीमा रकम बढाइएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले जारी गर्ने ऋणपत्रमा न्यूनतम २५ हजार रुपैयाँ रहेकोमा

बैंकिङ प्रणालीमा ४ अर्बमात्र तरलता, १५ दिनमा अन्तरबैंक ब्याजदर ४ % पुग्यो

काठमाडौं । बैंकहरुको आपसी सापटी कारोबार (अन्तर बैंक) ब्याजदर ह्वात्तै दुई सातामै करिब ४ प्रतिशत बिन्दुले बढेको छ । बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) को उच्च उतारचढाब हुँदा अन्तर

बैंक तथा वित्तीय संस्था र जलविद्युत् कम्पनीको नाफा कोर बिजनेसभन्दा सेयर आम्दानीबाट बढी

काठमाडौं । नेपाल बंगलादेश बैंक(एनबी) बैंकले ब्याज आम्दानी घटेपनि ८४ प्रतिशतले नाफा बढाउन सफल भयो । बैंकको ब्याज आम्दानी घटेपनि ट्रेडिङले साथ दिएका कारण एनबी बैंक नाफा ८४ प्रतिशतले बढाउन

खोप बनाउने कम्पनीलाई ३ वर्ष कर र ५ वर्ष विद्युत् छुट, उत्पादित खोप सरकारले किन्ने

काठमाडौं । सरकारले कोभिड–१९ लगायत संक्रामक रोग विरुद्धको खोप (भ्याक्सिन) उत्पादन गर्न इच्छुक कम्पनीलाई वित्तीय सहुलियत तथा छुट, क्लिनिकट ट्रायल स्वीकृती प्रदान, खोपको बजार मूल्य निर्धारण, पर्चेच ग्यारेन्टी तथा सोको

कुलमानको इट्रीपछि विद्युत् महशुल घटाउने तयारी, २० युनिटभन्दा कम विद्युत् खपत निःशुल्क

काठमाडौं । सरकारले विद्युत्को महशुल घटाउन विद्युत् नियमन आयोगलाई निर्देशन दिएको छ । त्यस्तै, मासिक २० युनिटभन्दा कमको विद्युत् खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराउन पनि सरकारले नेपाल विद्युत्

रेल्वे विधेयक २०७८ राष्ट्रिय सभाबाट पारित

काठमाडौं । रेल्वे विधेयक २०७८ राष्ट्रिय सभाबाट पारित भएको छ । कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार रेल्वे विधेयक २०७८ राष्ट्रिय सभामा प्रस्तुत गरेका थिए । राष्ट्रिय

विद्युत् प्राधिकरणमा कुलमानको दोस्रो कार्यकाल, यस्ता छन् उनका कार्ययोजना

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङले बुधबारबाट दोस्रो कार्यकाल शुरु गरेका छन् ।घिसिङको स्वागतका लागि प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो केही योजना र उनको

नेपाल सरकार र एडीबीबीच १९ अर्ब ५८ करोड बराबरको ऋण सम्झौता

काठमाडौं । कोभिड १९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैंया बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । बुधवार अर्थमन्त्रालयमा

रेल्वे कम्पनीको महाप्रबन्धकबाट गुरुप्रसाद भट्टराईको राजीनामा

काठमाडौं । रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भर्खर राजीनामा पत्र बुझाएको भट्टराईले क्लिकमाण्डूसँग बताए । साउने १९ गते भट्टराईसँग मन्त्रिपरिषद्ले स्पष्टिकरण

भूमि आयोग विघटन गर्ने सरकारको निर्णयमा ७ किसान संगठनले जनाए विरोध

काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयको सात किसान संगठनले विरोध जनाएका छन् ।भूमिहीन र किसानहरुको अधिकार खोस्ने गरी भएको सरकारको निर्णय खारेज गर्न पनि उनीहरुले