ग्लोवल म्यानुफ्याक्चरिङ् रिस्क इन्डेस्कः चीन पहिलो र भारत

म्यानुफ्याक्चरिङ् हबमा भारतले अमेरिकालाई पछि पार्दै दोस्रो आकर्षक हब बनेको छ । कामगर्ने वातावरण र लागत प्रतिस्पर्धी भएका कारण भारतले यो लक्ष्य हासिल गरेको हो । यसबाहेक भारतले आउटसोर्सिङ्गका आवश्यकताहरु

गण्डकीका अर्थमन्त्रीको सम्पत्तिः एउटा गाई, ४ तोला सुन, १ करोड ऋण

काठमाडौं । गण्डकी प्रदेशका अर्थमन्त्रीले सम्पत्ति विवरण पेश गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणमा अर्थमन्त्री रामजीप्रसाद बरालले एउटा गाई सहित जग्गालगायतका विवरण सार्वजनिक

गरिबी निवारण तथा सहकारीमन्त्री खड्काको सम्पत्तिः ९५ तोला सुनसहित १ करोड बढी रकम

काठमाडौं । गण्डकी प्रदेशका भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री कुमार खड्काले सम्पत्ति विवरण पेश गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीको सम्पत्ति विवरणमा मन्त्रीले आफ्नो

बेरुजु शून्यमा झार्न मन्त्रालयहरुलाई निर्देशन, ४ प्रतिशत बढी भए कर्मचारीलाई कारबाही

काठमाडौं । संघीय मामिला तथा सामान्या प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को वार्षिक लेखापरीक्षण शून्यमा झार्न सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिइएको छ । मन्त्रालयले ‘आर्थिक वर्ष २०७८/७९ को

नापी विभागले थप ४० वटा कार्यालयमा अनलाइन नक्सा सञ्चालनमा ल्याउने

काठमाडौं । नापी विभागले थप देशभरका ४० कार्यालयबाट अनलाइन प्रणालीमा नक्सा वितरण प्रणाली सेवा सञ्चालनमा ल्याउने भएको छ ।विभागले चालु आर्थिक वर्षभित्रमा देशका विभिन्न ४० वटा कार्यालयबाट अनलाइन नक्सा सञ्चालनमा ल्याउने

शिक्षामन्त्री श्रेष्ठको सम्पत्तिः १ किलो १९ तोला, बैंकमा ६ करोडबढी, विभिन्न कम्पनीमा सेयर लगानी

काठमाडौं । गण्डकी प्रदेशका शिक्षामन्त्रीले सम्पत्ति विवरण पेश गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणमा शिक्षामन्त्री मेखलाल श्रेष्ठले करोडौ रकमसहित १ किलो १९ तोला

मन्त्री नहुँदा स्याटेलाइट सिटीको कार्य अन्योलनमा, गुरुयोजना मन्त्रालयमा पेश हुन सकेन

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले निर्माण गर्ने भनिएको स्याटेलाइट सिटीको कार्य मन्त्री नहुँदा अन्योलमा परेको छ । प्राधिकरणले उपत्यकाका तीन जिल्लामा ३ वटा स्याटेलाइट सिटी निर्माण गर्ने योजनाका साथ

नेपाली कांग्रेसको संगठन विभागको उपप्रमुखमा व्यवसायी देवीप्रकाश भट्टचन

काठमाडौं । नेपाली कांग्रेसको संगठन विभागको उपप्रमुखमा व्यवसायी देवीप्रकाश भट्टचन मनोनयनभएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टचनलाई संगठन विभागको उपप्रमुखमा मनोनयन गरेका छन् । कांग्रेस सभापति देउवाले भट्टचनलाई

बाटोले नछुने जग्गा धितो राखेर पनि ऋण पाइने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बाटोले नभेटाएको जग्गालाई समेत धितो राखी कर्जा दिनुपर्ने भएको छ । राष्ट्र बैंकल मोटर बाटोले नभेटाएको जमिनलाई समेत धितो राखी २० लाख रुपैयाँसम्म कर्जा

सीडी रेसियो गणनामा नयाँ व्यवस्था, बैंकहरुको कर्जा क्षमता १ खर्ब ६३ अर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो गणनाको नयाँ व्यवस्था लागू गरेको छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थाको संस्थाको कर्जा क्षमता साढे १ खर्ब रुपैयाँले बढेको