इजरायल रोजगारीको परीक्षा भदौ अन्तिम साता हुने

काठमाडौं । सरकारले इजरायल रोजगारीको परीक्षा भदौ अन्तिममा गर्ने भएको छ । वैदेशिक रोजगार विभागले इजरायल रोजगारीको परीक्षा भदौ अन्तिममा गर्ने तयारी गरेको हो । विभागका सूचना अधिकारी मेहेन्द्रनाथ भट्टराईले

चाडपर्वमा सहुलियत दिन खाद्य तथा व्यवस्था कम्पनी र साल्ट ट्रेडिङलाई ३ करोड बढी रकम

काठमाडौं । सरकारले चाडपर्वमा अत्यावश्यक खाद्यवस्तुमा सहुलियत प्रदान गर्नका लागि ३ करोड बढी रकम छुट्टाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयल सहुलियत दिने उद्देश्यले यस वर्षको चाडपर्वका लागि ३

हितेन्द्रदेवले दायर गरेको कुलमान विरुद्धको रिट प्रधानन्यायाधीश राणाको बेञ्चमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाको बेञ्चमा तोकिएको छ । शाक्यले आफ्नो सहमति बिना नै

एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा एक हप्तादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।        छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वल्र्डलिङ्कको टावरमा खराबी आउँदा

चार लेन बन्दै नेपालगञ्ज-गुलरिया सडक

राँझा । नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाले बढाएको

विवादपछि पेटिएमको आइपीओ रोक्न अदालतको आदेश, पुलिसलाई ३ हप्तामा काम सक्न निर्देशन

पेटिएमको आइपीओलाई रोक्नुपर्ने मागलाई दिल्लीको एउटा अदालतले सुनुवाई गरेको छ । स्थानीय अदालतले पुलिसलाई तीनहप्तामा आइपिओसँग सम्बन्धित मामिलामा सम्पूर्ण छानबिन गर्न निर्देशन दिएको छ । कोर्टले यो मामिलामा १३ सेप्टेम्बरमा

गुणस्तरीय विद्युत् आपूर्तिमा लाग्यो प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य गरेपछि आपूर्ति नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल शुरु

कानून विपरीत सामाजिक सुरक्षा कार्यक्रममा १ अर्ब बढी वितरण, असुल गर्न महालेखाको निर्देशन

काठमाडौं । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहले कानून विपरीत १ अर्ब बढी रकम वितरण गरेको पाइएको छ । महालेखापरीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा १ सय ७० स्थानीय तहले कानून

माग घटेपछि जुलाईमा चीनको कच्चा स्टील उत्पादन ह्वात्तै घट्यो

एजेन्सी । कोरोना कहरका कारण स्टील बिक्रीमा कमी आएपछि चीनको कच्चा स्टील उत्पादन गत महिना घटेको छ । राष्ट्रिय तथ्यांक विभागको तथ्यांकअनुसार चीनको कच्चा स्टिलको उत्पादन गत महिना घटेको पाइएको