दामन रिसोर्ट र भ्युटावर पुनः सञ्चालनको तयारी

टिस्टुङ । दुरबिनको अभाव र जीर्ण संरचनाकैबीच मकवानपुरको थाहा नगरपालिकाले दामनस्थित दृश्यावलोकन स्तम्भ (भ्युटावर) र रिसोर्ट पुनः सञ्चालनको तयारी गरेको छ । यसका लागि नगरपालिकाले एक वर्षको ठेक्का आह्वान गरेको

अफगानिस्तानमा कार्यरत १५० जना नेपाली मंगलबार आउँदै

काठमाडौं । अफगानिस्तानमा पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थितीपछि त्यहाँ कार्यरत नेपालीहरु स्वदेश फर्कने क्रममा भोलि थप १५० जना नेपालीहरु आउने भएका छन् । सोमबार दिँउसो आइपुग्ने भनिए पनि केही कारणवश

स्मार्ट सिटीको निर्माण कार्य अघि नबढाइ जग्गा रोक्का नराख्नुः महालेखा

काठमाडौं । स्मार्ट सिटी निर्माण कार्य सम्पादन प्रक्रियालाई यथासमयमा अगाडि नबढाई नागरिकको जग्गा लामो समयसम्म रोक्का नराख्न महालेखाले निर्देशन दिएको छ । महालेखापरीक्षकको ५८औं प्रतिवेदनमा स्मार्ट सिटी निर्माण कार्यमा चासो

११३ संस्थामा सरकारको ३ खर्ब १५ अर्बबढी सेयर लगानी, १५ संस्थाबाटै मात्र प्रतिफल

काठमाडौं । सरकारले विभिन्न प्रकृतिका ११३ वटा संस्थामा सेयर लगानी गरेको र यसरी लगानी भएका संस्थामध्ये १५ वटा संस्थाले मात्रै सरकारलाई प्रतिफल दिने गरेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयबाट

१२ वटा विमानस्थलको निर्माण मापदण्ड विपरीतः महालेखा

काठमाडौं । मुलुकमा विमानस्थलमध्ये १२ वटा विमानस्थल मापदण्ड विपरीत निर्माण भएको पाइएको छ । महालेखा परीक्षकको ५८औं प्रतिवेदनले १२ हिमाली, पहाडी र तराईमा सञ्चालनमा रहेका १२ वटा विमानस्थल मापदण्ड अनुसार

आन्तरिक विवाद र बैंकर्सको विरोधले रोकियो शाखा अडिट कार्यविधि

काठमाडौं । राष्ट्र बैंकभित्रको विवाद र बैंकर्सको विरोधका कारण बैंक तथा वित्तीय संस्थाको शाखा अडिट कार्यविधि तत्काल जारी नहुने भएको छ । गत फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखा

उखु किसानले तत्काल भुक्तानी नपाए आन्दोलन गर्ने

काठमाडौं । उखु किसानहरूले चिनी उद्योगलाई बेचेको उखुको रकम समयमै सम्पूर्ण भुक्तानी गर्नुपर्ने किसान संगठनहरूले माग गरेका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ (अप्फा),

बीना मगरले सम्हालेको खानेपानी मन्त्रालयमा सबैभन्दा धेरै बेरुजु, कुन मन्त्रालयको कति ?

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को वार्षिक लेखापरीक्षणबाट संघीय मन्त्रालयहरुमा सबैभन्दा बढी बेरुजु खानेपानी मन्त्रालयको देखिएको छ । उक्त मन्त्रालयको वार्षिक लेखापरीक्षण भएको कुल रकमको १७.६७ प्रतिशत बराबर बेरुजु देखिएको

अफगानिस्तानसँग नेपालको व्यापार घाटा कति ?

काठमाडौं । अफगानिस्तानमा विद्रोही तालिवानले अफगानिस्तान सत्ता कब्जा गरेपछि विश्वभर चर्चाको विषय बनेको छ । विद्रोही तालिवानले विभिन्न प्रान्तसँगै राजधानी घेरेपछि त्यहाँका राष्ट्रपति असरफ घानीले राजीनामा दिई देश छाडी सकेको

संघीय मामिला मन्त्रालयको वार्षिक बजेट खर्च ४०.६३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ का लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई छुट्याइएको बजेटमध्ये ४०.६३ प्रतिशत खर्च भएको देखिएको छ । मन्त्रालयको वार्षिक प्रगती समिक्षा तथा मन्त्रालयस्तरीय विकास