२२ वर्षिय राजाबाबु गाउँपालिका अध्यक्षमा निर्वाचित , स्थानीय
काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा राजाबाबु यादव निर्वाचित भएका छन् । २२ वर्षिय यादव नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए ।काठमाडौं स्थित एपेक्स कलेजमा