सुपारीको भन्सार प्रतिकेजी ५० रुपैयाँ बढ्यो, मसलामा पनि

काठमाडौं । सरकारले सुपारी आयातको भन्सार महसुल ५० रुपैयाँले बढेको छ । गत वर्ष ५० रुपैयाँ रहेको सुपारीको भन्सार महसुल १०० रुपैयाँ पुर्याइएको छ । यस्तै मसलामा १५ प्रतिशत रहेको

बजेटमा बीमाः नयाँ लघुबीमा कम्पनीले लाइसेन्स पाउने, स्वास्थ्य बीमा बीमा कम्पनीमार्फत् गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडौं । सरकारले लघु बीमा कम्पनीको स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले गरिब, विपन्न तथा कृषि क्षेत्रलाई समेट्ने गरी लघु

नेपालबाट विदेशमा काम गर्ने व्यक्तिले १ प्रतिशत कर तिर्दा हुने

काठमाडौं । नेपालबाट विदेशका विभिन्न कम्पनीमा काम गर्ने व्यक्तिले १ प्रतिशत कर तिर्दा हुने भएको छ । सरकारले आर्थिक विधेयक मार्फत नेपालबाट विदेशका कम्पनीमा काम गर्ने व्यक्तिले १ प्रतिशत कर

यो बजेटले अर्थतन्त्रको संकट समाधान गर्न सक्दैनः डा. गजेन्द्र विष्टको टिप्पणी

अर्थतन्त्र संकटको अवस्थामा रहेको पृष्ठभूमिकाबीच आएको बजेटले उक्त संकट समाधानका बारेमा स्पष्ट र ठोसरुपमा बोलेको देखिँदैन । आर्थिक गतिविधिहरुको विस्तार गर्ने र रोजगारी सिर्जनाका खास कार्यक्रम समावेश छैनन् । पुराना

पुँजीबजारका लगानीकर्ताको गिरेको मनोवल उकास्ने बजेटः नरेन्द्र सिँजापति

बजेट आवधिक योजनाहरु को कार्यान्वयन गर्ने माध्यम हो । बजेटले योजना कार्यान्वयनको लागि जिम्मेवारी र अख्तियारी प्रदान गर्छ। यस बजेटले विशेषगरी कृषिक्षेत्रमा ,उत्पादनमा र निर्यातमा बढी ध्यान दिएको छ। बजेटको

आर्थिक वर्ष २०७९/८० को बजेट १७ खर्ब ९३ अर्बको (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्बको आकारको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ

नागरिकता र राष्ट्रिय परिचयपत्रसँगै स्थायी लेखा नम्बर दिने घोषणा

काठमाडौं । सरकारले नागरिकता र राष्ट्रिय परिचयपत्रसँगै स्थायी लेखा नम्बर दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रत्येक नागरिकलाई नागरिकता प्रमाणपत्र वितरण गर्दा

आशा जगाउने बजेट आएनः पुर्व प्रधानमन्त्री डा. भट्टराई

काठमाडौं । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो बजेटले आशा जगाउन नसकेको बताएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि बजेटका विषयमा प्रतिकृया दिँदै यस्तो बताएका हुन् ।

बाबुराम भट्टराईद्वारा बृद्धभत्ता नलिने घोषणा

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बृद्धभत्ता नलिने घोषणा गरेका छन् । आइतबार बजेट भाषणपछि संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले भने, ‘वृद्धभत्ता पाउने उमेरमा म पनि परेको छु, तर बृद्धभत्ता लिएर

पेट्रोलियम पदार्थको मूल्य घटाउने अर्थमन्त्रीको घोषणा

काठमाडौं । सरकारले पेट्रोलिय पदार्थको मूल्य समायोजन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले तेलको मूल्य वृद्धि भएको भन्दै आगामी आर्थिक वर्षमा मूल्य समायोजन गर्ने घोषण गरेका हुन् । उनले