आगामी आर्थिक वर्ष ८% आर्थिक बृद्धिदर गर्ने सरकारको

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ८ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्ष ८ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य

विप्रेषण पठाउने नागरिकलाई राहदानी, कन्सुलर सेवा तथा श्रम स्विकृत नविकरण गर्दा ५०% छुट

काठमाडौं । सरकारले रोजगारीका लागि विदेशमा रहेका नागरिकले राहदानी नविकरण, कन्सुलर सेवा तथा श्रम स्विकृत गर्दा नविकरण बापत लाग्ने शुल्शमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले

रेल निर्माणका लागि ६ अर्ब ५३ करोड बजेट

काठमाडौं । सरकारले रेल र मेट्रोरेल निर्माणका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले रेल र

आयकरको सीमा हेरफर, ६ लाख कमाउने दम्पतीले १ प्रतिशत कर तिर्नुपर्ने

काठमाडौं । सरकारले आयकरको सीमा हेरफेर गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा ५ लाख रुपैयाँसम्म कमाउने व्यक्तिले १ प्रतिशत मात्रै कर तिर्नुपर्नेछ । यस्तै दम्पतीको हकमा ६

कर्मचारीको १५ प्रतिशतले तलब बढ्दा कस्को कति पुग्यो ?

काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको जानकारी दिए ।कस्को तलब

कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले बढेको छ ।

वैदेशिक रोजगारीमा गएका युवालाई आइपीओमा १०% आरक्षण दिने घोषणा

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई साधारण सेयर (आइपीओ)मा १० प्रतिशत आरक्षण दिने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्षको बजेट विनियोजन गर्दै उक्त कुरा बताएका हुन् ।

आगामी वर्ष यी १३ ठूला जलविद्युत् आयोजना बनाउने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका १३ वटा जलविद्युत आयोजना निर्माण गर्ने घोषणा गरेको छ । ६ सय ३५ मेगावाट क्षमताको दुधकोसी जलाशय युक्त आयोजना, १ हजार ३५ मेगावाट क्षमताको

संघीय मन्त्रालयलाई डिजिटल कार्यालयको रुपमा रुपान्तरण गरिने

काठमाडौं । संघीय मन्त्रालयलाई डिजिटल कार्यालयमा परिणात गरिने भएको छ । डिजिल नेपाल २०७६ लाई कार्यान्वयन गर्दै जाने कार्यक्रम घोषणा गर्दै जाने घोषणा पनि गरिएको छ । आइतबार अर्थमन्त्री जनार्दन

सहरी विकास मन्त्रालयलाई ३७ अर्ब ७३ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले सहरी विकास मन्त्रालयलाई ३७ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम