वैदेशिक रोजगारीमा गएका युवालाई आइपीओमा १०% आरक्षण दिने घोषणा



काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई साधारण सेयर (आइपीओ)मा १० प्रतिशत आरक्षण दिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्षको बजेट विनियोजन गर्दै उक्त कुरा बताएका हुन् ।


क्लिकमान्डु