टियू क्रिकेट मैदानलाई रात्रिकालीन बनाइने, धनगढीको फाम्लामा नयाँ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका काठमाडौंको कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राती पनि खेल खेल्न सक्ने गरि विकास गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री

८८.६ प्रतिशत मात्र चालु आर्थिक वर्षमा खर्च हुने ८८.६ % मात्र खर्च हुने

सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च ८८.६ प्रतिशतले हुने अनुमान गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा आ.व. २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा आर्थिक वर्ष

युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त

पिछडिएको २५ जिल्लाका सामाजिक सुरक्षाका लागि १ खर्ब ३४ अर्ब विनियोजन

काठमाडौं । सरकारले पिछडिएको २५ जिल्लाका सामाजिक सुरक्षाका लागि १ खर्ब ३४ अर्ब विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जेष्ठ नागरिक,

बृद्धभत्ता नलिने स्वघोषणा गर्नेलाई सरकारले सम्मान गर्ने

काठमाडौं । सरकारले समाजिक सुरक्षा भत्ता नलिने व्यक्तिलाई सम्मान गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि ६८ वर्षका व्यक्तिलाई बृद्धभत्ता दिने घोषणा गरेका अर्थमन्त्री जनार्दन शर्माले भत्ता नलिने स्वघोषणा गर्ने

शिक्षकका लागि छुट्टै अस्पताल खोल्ने सरकारको घोषणा

काठमाडौं । सरकारले शिक्षकका लागि छुट्टै अस्पताल खोल्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट भाषणमातर्फत् यस्तो घोषणा गरे । यसअघिका बजेटमा पनि शिक्षकका लागि

शिक्षा मन्त्रालयलाई ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले शिक्षा मन्त्रालयलाई ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम बजेट

सूचना प्रविधि अध्ययन प्रतिष्ठान निर्माण गरिने

काठमाडौं । सरकारले उच्चस्तरका प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्न सूचना प्रविधि अध्ययन प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेको छ । सार्वजनिक निजी साझेदारीमा उच्च प्रतिष्ठान निर्माण गर्ने भएको छ । आइतबार

प्रत्येक प्रदेशका २० विद्यालयमा अनलाइन प्रणाली विकास गर्न १० करोड विनियोजन

काठमाडौं । सरकारले प्रदेश प्रदेशका २० विद्यालयलाई अनलाइन प्रणालीबाट पढाउने घोषणा गरेको छ । अंग्रेजी, गणित, विज्ञानसहितका विषय अनलाइनमार्फत पढाउन १० करोड रुपैयाँ विनियोजन भएको छ । आइतबार अर्थमन्त्री जनार्दन

सहकारी मन्त्रालयलाई ७ अर्ब ४ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ७ अर्ब ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संदमा बजेट प्रस्तुत गर्दै उक्त रकम बजेट मन्त्रालयलाई