पिछडिएको २५ जिल्लाका सामाजिक सुरक्षाका लागि १ खर्ब ३४ अर्ब विनियोजन



काठमाडौं । सरकारले पिछडिएको २५ जिल्लाका सामाजिक सुरक्षाका लागि १ खर्ब ३४ अर्ब विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जेष्ठ नागरिक, अपाङ्गता नागरिक, लोपओन्मुख जनजाती, एकल महिला, मानव विकास सुचाकाङ्क कम भएको २५ जिल्ला ५ वर्षका बालबालिका र दलित बालबालिकालाई प्रदान गर्दै आएको मासिक सुरक्षा तथा औषधी उपचारका भत्ताका लागि १ खर्ब ३४ अर्ब १ करोड विनियोजन हो ।


क्लिकमान्डु