प्रत्येक प्रदेशका २० विद्यालयमा अनलाइन प्रणाली विकास गर्न १० करोड विनियोजन



काठमाडौं । सरकारले प्रदेश प्रदेशका २० विद्यालयलाई अनलाइन प्रणालीबाट पढाउने घोषणा गरेको छ ।

अंग्रेजी, गणित, विज्ञानसहितका विषय अनलाइनमार्फत पढाउन १० करोड रुपैयाँ विनियोजन भएको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन ।


क्लिकमान्डु