सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ८ अर्ब ५९

सरकारले आगामी आर्थिक वर्षका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत

अनलाइन सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन दिने

काठमाडौं । सरकारले अनलाइन सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने भएको छ । अर्थमन्त्री जनार्दशन शर्माले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै उक्त कुरा बताएका हुन् । यसअघि

मदन भण्डारी राजमार्गको बजेट घट्यो, २ अर्ब ९१ करोड विनियोजन

काठमाडौं । मदन भण्डारी राजमार्गको लागि सरकारले २ अर्ब ९१ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा जानकारी गराएका

एलपी ग्यास छोडौं, विद्युत् जोडौं कार्यक्रम घोषणा

काठमाडौं । सरकारले एलपी ग्यासको प्रयोग घटाएर विद्युतको खपत बढाउन एलपी ग्यास छोडौं, विद्युत जोडौं भन्ने कार्यक्रम घोषणा गरेको छ । यो कार्यक्रमसँगै एलपी ग्यासको अुनदान घटाउने र विद्युतीय चुल्होमा

भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ६१ अर्ब ५६ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट

पुष्पलाललाई ९ अर्ब, हुलाकी राजमार्गलाई ६ अर्ब ७ करोड बजेट

काठमाडौं । सरकारले पुष्पलाल राजमार्ग निर्माणका लागि ९ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त बजेटबाट २ सय ३५ किलोमिटर सडक कालोपत्र गर्नुको साथैं १६ पुल निर्माण

बीमा कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा कम्पनीमार्फत सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई कम्पनीहरूमार्फत सञ्चालन गर्नका

एक घण्टामै काठमाडौंदेखि चितवन पुग्ने द्रुतमार्ग बनाउने सरकारको घोषणा

काठमाडौं । सरकारले काठमाडौंदेखि चितवनको सडकमार्गको दूरी एक घण्टामा सीमित गर्नका लागि द्रुतमार्ग निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसका लागि

८ सय किलोमिटर सडक कालोपत्रे गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ८ सय किलोमिटर सडकमा कालोपत्रे गर्ने भएको छ । साथै, २५७ किलोमिटर सडकलाई स्तरोन्नति गर्ने घोषणा गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई १ अर्ब ७७ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई १ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश