८ सय किलोमिटर सडक कालोपत्रे गरिने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ८ सय किलोमिटर सडकमा कालोपत्रे गर्ने भएको छ ।

साथै, २५७ किलोमिटर सडकलाई स्तरोन्नति गर्ने घोषणा गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।


क्लिकमान्डु