दुर्घटनाग्रस्त तारा एयरकाे उद्दार कार्य जारीः प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको तारा एयरको विमानको उद्दारकार्य भइरहेको जनाएको छ । आइतबार बिहानदेखि सम्पर्क बिहीन भएको विमान सोमबार बिहान फेला परेको थियो । मुस्ताङको थासाङ गाउँपालिका–२ सोनसुरेमा

तारा एयर दुर्घटनास्थलमा पुगे सुरक्षाकर्मी, मौसम खुले आजै उद्दार गरिने

काठमाडौं । तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मी पुगेका छन् । चालक दलका तीन जनासहित २२ जना सवार जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने स्थानमा दुर्घटनाग्रस्त

काठमाडौं महानगरका जनप्रतिनिधिले आज पदबहाली गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रतिनिधिले आजे पदबहाली गर्ने भएका छन् । महानगरका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यहरुले आज पदबहाली गर्न लागेका हुन् । महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह

सम्पर्क बिहीन तारा एयर विमानको दुर्घटनास्थल पत्ता लाग्यो

काठमाडौं । आइतबार बिहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानको दुर्घटनास्थल फेला परेको छ । नेपाली सेनाका अनुसार विमान मुस्ताङ जिल्लाकाे सानोस्वेयर, थासाङ-२ मा दुर्घटना अवस्थामा फेला

राष्ट्रपति, प्रधानमन्त्री तथा पालिका प्रमुखले बन्द भएको हेटौडा कपडा उद्योगको पोशाक लगाउनुपर्ने 

काठमाडौं । सार्वजनिक पद धारण गर्ने व्यक्तिले हेटौडा कपडा उद्योगमा बनेको कपडा लगाउनुपर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्मा पेश गरेको बजेटमा सार्वजनिक पद धारण गरेका व्यक्तिले

राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख श्रेष्ठको टिप्पणीः सरकारलाई नै ब्याकफायर हुने बजेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा. प्रकाश श्रेष्ठले ठूलो आकारको बजेटले वित्तीय स्थायित्वमा चुनौती थपिने टिप्पणी गराएका छन् । सरकारले पपुलर बजेट बनाउने भए पनि अहिलेको स्थितीमा

आगामी आवका लागि १७ खर्ब ९३ अर्बको बजेट, कुन मन्त्रालयलाई कति ? (विवरणसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि उक्त रकमको बजेट

यस्ता छन् बजेटका २० नारा र अभियान

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा नयाँ नारामार्फत आर्थिक समृद्धिको नयाँ अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत

आयात प्रतिबन्ध लागेका बिलासी र गाडीमा बढ्यो अन्तःशुल्क

काठमाडौं । सरकारले आयात प्रतिबन्ध लगाएका गाडी र मोटरसाइकलमा अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ सय देखि २ हजार सिसीसम्मको गाडीमा ७० बाट ७५ प्रतिशत पुर्याएको छ ।

पूर्वअर्थमन्त्रीद्वय पौडेल र पाण्डेको टिप्पणीः चुनावका लागि मतदाता आकर्षित गर्ने गैरजिम्मेवार बजेट

काठमाडौं । पूर्वअर्थमन्त्रीद्धय विष्णु पौडेल र सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट अनुत्तरदायी, गैह्रजिम्मेवार र सरकारले आफ्नो सीमा नबुझिकन ल्याएको दावी गरेका छन् । विष्णु पौडेल सरकारले आफ्नो