पूर्वअर्थमन्त्री पौडेलको प्रश्नः गरिबी घटाउने, रोजगारी सृजना गर्ने
काठमाडौं । पूर्व अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सरकारले बजेट मार्फत सहकारी संस्थाको कर बढाएको असन्तुष्टी जनाएका छन् । सहकारी संस्थाले गरिबी निवारण, रोजगारी सृजना गर्न योगदान गर्ने भएकाले उनीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा