बजेट विपन्नमैत्री बनाउन खोजेका छौँः योजना आयोग उपाध्यक्ष पौडेल



काठमाडौं । राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष विश्वनाथ पौडेले सरकारले विपन्नमैत्री बजेट बनाएको बताएका छन् ।

‘महिला, समाजमा पछाडी परेका विपन्नलाई लाभ हुने गरि बजेटका प्राथमिकता तय गरिएको छ,’पौडेलले भने,‘कृषिको निर्भरता बढ्दै गएकाले उत्पादकत्व बढाउने गरि बजेटका कार्यक्रम तय गरिएको छ ।’


क्लिकमान्डु