
काठमाडौं । सरकारले पेट्रोलिय पदार्थको मूल्य समायोजन गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले तेलको मूल्य वृद्धि भएको भन्दै आगामी आर्थिक वर्षमा मूल्य समायोजन गर्ने घोषण गरेका हुन् । उनले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत उक्त कुरा भने पनि के कति घटाउने भन्ने घोषणा भने गरेनन् ।
प्रतिक्रिया