नेपाल वायसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी क्याप्टेन दीपु ज्वारचनलाई

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धमा क्याप्टेन दीपु ज्वारचनलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषदको निर्णय बमोजिम पर्यटन मन्त्रालयले आज अस्थायी रुपमा ज्वारचनलाई नियुक्त गरेको हो । पर्यटनमन्त्रीका स्वकीय सल्लाहकार हेमन्त

असार १५ गते ‘डेरी फूड फेस्टिबल’ हुँदै

काठमाडौं । आगामी असार १५ गते काठमाडौंमा ‘डेरी फुड फेस्टिबल’ हुने भएको छ । दुग्ध विकास बोर्डसँगको सहकार्यमा डेरी उद्योग संघको आयोजनामा स्वदेशी दूध तथा दुग्धजन्य पदार्थहरूको खपत अभिवृद्धि गर्ने

डलरको भाउ हालसम्मकै उच्च, एक डलरकै १२५.७२ रुपैयाँ

काठमाडौं । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ हालसम्म कै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको बिहीबारको विनिमय दरअनुसार एक अमेरिकी डलर बराबर खरिद मूल्य १२५.१२

पाकिस्तानको अर्थतन्त्र सुधार गर्न चीन अग्रसर, झण्डै ३ खर्ब बराबरको ऋण सहयोग

एजेन्सी । आर्थिक संकटको डिलमा पुगेको पाकिस्तानको उद्दारमा चीन अगाडि सरेको छ । तर, अर्बौं डलर लगानी गरेको सोही चीन भने श्रीलंकाको उद्दारमा कुनै चासो देखाएको छैन । पाकिस्तान सरकारले

६ अर्ब लगानीमा सुर्खेत-जुम्ला सडकअन्तर्गत बाङ्गेसिमल-सैन सडक खण्ड कालोपत्रे गरिने

काठमाडौं । सडक विभागले ६ अर्ब लगानीमा सुर्खेत–जुम्ला सडकअन्तर्गत बाङ्गेसिमल–सैन सडक खण्ड आयोजना कालोपत्रे हुने भएको छ । विभागले वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन तयार गरेर ११२ किलोमिटर सडक ६ अर्ब

६ अर्बको बजेट ल्याउँदै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु छ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद् हुँदै छ । चालु आर्थिक

वाणिज्य बैंकले लिए ८४ खर्बबढी एसएलएफ सुविधा, असारमा मात्रै करिब साढे ३ खर्ब

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव चुलिँदै गएपछि वाणिज्य बैंकहरुले ८४ खर्ब १७ अर्ब ४६ करोड १६ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् । बैंकहरुले गत

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएकोमा बिहीबार २ सय रुपैयाँले बढेर ९७

कुहिने र नकुहिने फोहोर एकैठाँउ फाले महानगरले जरिवाना गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाँउमा राखेर फाल्नेलाई ५ सय रुपैयाँ जरिवाना गर्ने भएको छ । महानगरपालिका अन्तर्गतको वातावरण तथा कृषि विकाग टेकुका अनु्सार साउन १

छुट्टै लघुबीमा कम्पनी स्थापना गरिने, अब प्रत्येक प्रदेशमा एक कम्पनी 

काठमाडौं । लघुबीमा कार्यक्रम अब छुट्टै कम्पनीको मोडेलमा अघि बढ्ने भएको  छ । हाल जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीमार्फत हुँदै आएको लघुबीमा कार्यक्रम प्रभावकारी नभएको भन्दै समितिले छुट्टै