विराटनगर महानगरपालिकाद्वारा ३ अर्ब ६२ करोड बजेट प्रस्तुत

काठमाडौं । विराटनगर महानगरपालिकाको नगरसभाको १०औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ । आगामी आर्थिक वर्षमा कूल रु तीन अर्ब ६२ करोड ५५ लाख

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । शुक्रवार महानगरपालिले आर्थिक वर्ष २०७९/०८० को लागि

क्रिप्टोको कारोबारले चुनौती थप्योः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताए । शुक्रवार नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७ औं वार्षिक साधारण सभालाई

गौतम अडानीः पहिले दुखैदुख, अहिले आसेपासे पूँजीवादको आडमा व्यापारिक साम्राज्यको विस्तार

एजेन्सी । सन् २०१४ सम्म घाटाको व्यापार गर्दै आएको अडानी समूह र त्यसका प्रमुख गौतम अडानीको पछिल्ला दिनमा रजगज उत्तिकै बढेको छ । जब भारतको संघीय सत्तामा भारतीय जनता पार्टी

जेठ महिनामा हालसम्मकै उच्च सुर्तीजन्य वस्तु आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा सुर्तीजन्य वस्तु आयात हालसम्मकै उच्च भएको छ । आयात भएको तथ्याङ्कअनुसार अन्य महिनाको तुलनामा जेठ महिनामा सबैभन्दा बढी सुर्तीजन्य वस्तु आयात भएको देखाउँछ

बाइडेनको ग्याँस ट्याक्स होलिडेको समर्थनमा किन छैनन् सिनेटर, उपभोक्ताले कसरी पाउनेछन् राहत ?

काठमाडौं । यतिबेला विश्वभर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि चिन्ताको विषय बनेको छ । रुस र युक्रेनबीचको युद्ध र डलरको भाउ बढेकाले पेट्रोलियम पदार्थसँगै अन्य उपभोग्य सामग्रीमा अत्यधिक मूल्यवृद्धि भएको छ

धितोपत्र बोर्डले चलखेलको शंका गरेका ५१ कम्पनीको सेयर मूल्य ४७% ले घट्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कर्नरिङ गरी मूल्य बढाइएको आशंकामा ५१ वटा सूचीकृत कम्पनीको नाम सार्वजनिक गर्यो । सेयर बजारको ग्राफ उकालो लाग्दै गर्दा बोर्डले ती कम्पनीको सूची प्रकाशित गरेपछि

लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बीमा कम्पनीलाई जरिवाना, कुन कम्पनीलाई कति ?

काठमाडौं । लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बीमा कम्पनीलाई बीमा समितिले जरिवाना गरेको छ । समितिले १८ जीवन बीमा कम्पनी, ३ निर्जीवन बीमा कम्पनी र १ पुनर्बीमा कम्पनीलाई जरिवाना गरेको हो

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ३ सय रुपैयाँले घटेर ९७

पचास उद्योगलाई नेपाल गुणस्तर इजाजतपत्र प्रदान

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ५० उद्योगलाई नेपाल गुणस्तर इजाजतपत्र प्रदान गरेको छ । विभागले सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका वस्तुका साथै अन्य वस्तु तथा उद्योगलाई इजाजतपत्र